विप्लवका दुई कार्यकर्ता दमकबाट पक्राउ

  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६



  • दमक,२० साउन  । नेत्र विक्रम चन्द्र ( विप्लव ) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई झापाको दमकबाट प्रहरीले पक्राउ गरेको छ । दमक  २ स्थित वेलडाँगी क्षेत्रबाट प्रहरीको विशेष गस्ती टोलीले विप्लवका झापा जिल्ला सदस्य सोहि वडा बस्ने वर्ष ३० का सुवास राई र कार्यकर्ता २८ बर्षिय पुकार योञ्जन पक्राउ परेका छन् ।
    पक्राउ परेका दुवैको साथबाट विप्लव नेकपाका विभिन्न पर्चा ,चन्दा रसिदहरु समेत वरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताए ।
    उहाँका अनुसार वेलडाँगी क्षेत्रमा चन्दा असुली लगायतका गतिविधिमा संलग्न भएको विशेष सूचनाका आधारमा द्धय कार्यकर्ता आज विहान ११ वजे पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि दमक प्रहरीको नियन्त्रणमा रहेको प्रनाउ सुब्बाले जानकारी दिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology