त्रिगंगा कृषि सहकारीको सदस्य शिक्षा

  • प्रकाशित मिति : शनिबार, साउन १८, २०७६



  • दमक,१८ साउन । दमक ७ स्थित त्रिगंगा कृषि सहकारी संस्थाले आफना सदस्यहरुका लागि शुक्रवार एक दिने सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रम गरि सदस्य शिक्षा सञ्चालन गरिएको अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए ।
    संस्थामा आवद्ध ५० जना शेयर सदस्यहरुको सहभागिता रहेको सो प्रशिक्षण कार्यक्रममा विष्णु भट्टराईले सहकारी, वचत लगायतका विषयमा सहजीकरण गरेका थिए ।
    प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटनमा संस्थाका उपाध्यक्ष ज्योति प्रधान, अध्यक्ष खनालले चार महिना अघि मात्र दमक नगरपालिकामा पहिलो पटक दर्ता भई सञ्चालनमा ल्याईएको सो सहकारीको कार्य प्रगतिको वारेमा जानकारी दिएका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology