टिकाले निकालिन ‘म त नाच्ने हो छमछम’ भन्ने तीज गीत, भिडियो सहित

  • प्रकाशित मिति : शनिबार, साउन ११, २०७६



  • चर्चित गायिका टिका प्रसाईँको चर्चित तीज गीत ‘म त नाच्ने हो छमछम’ को भिडियो बजारमा आएको छ ।

    टिकाले ‘माया लुकी लुकी’, ‘नाई मलाई थाहा छैन’ र ‘कर्के नजर’ लगायत धेरै चर्चित गीत मार्फत दर्शकको मन जित्न सफल भएकी छिन ।

    टिका प्रसाईँको आवाज टिकाकै संगीत रहेको उक्त गीत टिका प्रसाईँ र अमृता नेपालको शब्दले निक्कै उत्कृष्ट बनेको छ । टिका आफै छमछम नाचेको उक्त गीतको भिडयो यस्तो रहेकोछ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology