गलबन्दीको अपार सफलतापछि शान्ति श्रीको तीज गित ‘फुलमती चनमती’

  • प्रकाशित मिति : शनिबार, साउन ११, २०७६



  • लोक तथा दोहोरी क्षेत्रमा अहिले निकै रुचाईएको नाम हो शान्ति श्री परियार आफ्नो सुमधुर आवाजले सबैको मन जित्न सफल गायिका परियारको अझै चर्चा छ ।

    ‘बोल माया र गलबन्दी’ ले चर्चाको शीखरमा पुगेकी गायिका परियार यतिबेलाकी व्यस्त गायिकाको रुपमा परिचित हुनुहुन्छ । उनै गायिका परियारको तीज गीत ‘फुलमती चनमती’ शुक्रबार साँझ मात्रै सार्वजनिक भएको छ ।

    गीतमा गायिका परियारसहित ज्ञानु परियार र गायक खेम सेन्चुरी स्वर रहेको छ । गायिका परियार दुबै दिदिबहिनी हुनुहुन्छ ।

    नेत्र अर्यालको शब्द रहेको गीतमा गायक सेन्चुरी आफैँले संगीत भरेका छन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् ।

    शिव विकले निर्देशन गरेको गीतको भिडियोमा अञ्जली अधिकारी र गायिका परियारले अभिनय गरेका छन् । गीतको भिडियो दुर्गा पौडेलले खिचेका हुन् । यस गीतले तीजको मौलिकतालाई झल्काएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology