नेविसंघ झापाको मेची भन्सार परिसरमा प्रर्दशन, फोटोफिचर सहित

  • प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६



  • झापा | सर्वोच अदालतको आदेस विपरित नेपालको पूर्वी नाका काकडभिट्टाबाट बिसादी परिक्षण नै नगरी तरकारी तथा फलफुल आयत गरिएको विरोधमा नेविसंघ झापाले मेची भन्सार परिसर काँकडभिट्टामा विरोध प्रर्दशन गरेको छ ।

    विहिवार झापाको काकडभिट्टामा व्यानर प्लेकार्ड सहित सडकमा उत्रिएको नेविसंघले नारा जुलुस सहित विरोध प्रर्दशन गरेको हो । सयौको संख्यामा रहेका विद्यार्र्थीहरुले सर्वोच्चको आदेस सरकारलेनै कार्यान्वयन नगरेको भन्दै चरणाद्ध आन्दोलनमा उत्रिएको जनाएका छन ।

    नेविसंघ प्रदेश प्रतिनिधि नवराज न्यौपानेका अनुसार जव सम्म सर्वोच्चको आदेस लाई कडाइका साथ कार्यान्यन सरकारले गर्दैन तव सम्म आन्दोलन जारी रहने जानकारी दिनुभयो । काकडभिट्टाको मध्य चोक वाट सुरुभएको र्याली भन्सार कार्यालयको मुल गेट हुदै नेपाल प्रवेस द्धार गेट सम्म पुगेको थीयो । यसअधि देखिनै नेविसंघ देशभर नै चरण वद्ध आन्दोलन गरिरहेको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology