बोलो चौकमा खेल समाग्री वितरण तथा सामुहिक मेहन्दी

  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६



  • झापा | झापाको शिबसताक्षी–४ बोलोचौक बजारमा शनिबार बोलोचौक विकास समितिले स्थानीय बालबालिकाहरुलाई खेल सामाग्री बितरण गरेको छ ।

    समितिले सो अवसरमा साउने पर्वमा चेलिबेटीहरुलाई हरियो–पहेलो रङ्गको चुरा र मेहेन्दी लागाउने कार्यक्रम पनि सम्पन्न गरेको बोलोचौक विकास समितिका अध्यक्ष धमेन्द्र शाहले जानकारी दिए । समितिले आफनो कार्यक्रम अनुसार नै बालबालिका हरुको शिक्षा तथा स्वास्थ्यलाई मध्यनजर गर्दै फुटबल, भलिबल र किक्रेटखेल सामाग्रीहरु बितरण गरिएको शाहाले जानकारी दिए ।

    सो कार्यक्रममा समितिले वडाका महिला जनप्रतिनिधिहरु लगायत स्थानीय महिला तथा चेलीबेटीहरुलाई हरियो–पहेलो चुराहरुसहित मेहेन्दी लगाइएको थियो । बोलोचौक बजारको विकासमा युवाहरुको भुमिका लाई क्रियाशिल बनाउन समितिले काम गर्ने जनाइएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology