प्रशान्तको स्मृतिमा देशैभरि श्रद्धाञ्जलीसभा

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • झापा,२९ असार । असार २५ गते भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सगरमाथा ब्युरो सदस्य तथा सोलुका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’को प्रहरीले हत्या गरेपछि बन्द हडतालसम्मको कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टीले आइतबार देशैभरी श्रद्धाञ्जलीसभा कार्यक्रम गरेको छ ।


    सोही कार्यक्रम अनुसार नेकपा झापाले झापाका विभिन्न स्थानमा श्रद्धाञ्जलीसभामा गरेको हो । कार्यक्रममा जिल्ला जनसरकार प्रमुख टीका,जिल्ला सचिव मनिष लगायतले सम्वोधन गरेका थिए।
    कार्यत्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी मनिसले ‘केपी वली–बादल कम्पनीहरू जनताको सरकार नभई श्वेतआतङ्क मच्चाउने गुन्डा गिरोहको सरकार रहेको र यसको चरित्र फासिवादी दक्षिणपन्थी दलालहरुको मतियार रहेकाले जनतामाथि दिनप्रतिदिन हत्या–हिंसा थोपरिँदै जाने भएकाले क्रान्तिकारीहरू सजक भई सशस्त्र प्रतिकार गर्ने समय आइसकेको औल्याए ।
    उनले भने हतियार संगै खेलेर राजनिति सिकेको स्मरण गराउदै नियन्त्रणमा लिएर इन्काउन्टरको नाममा कायरतापूर्ण हत्यामा नउत्रन आग्रह गर्दे यस्तै हर्कत जारिराखे चुपलागेर नबस्ने समेत चेतावनी दिएका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology