रुपन्देही सेवा समाज इजरायल बार्षिक उत्सब गर्दै

हाम्रो दमक

इजरायल । रुपन्देही सेवा समाज इजरायलले चौथो बार्षिक उत्सब तथा साधारण सभा गर्ने भएको छ ।

जिल्लाको समग्र बिकासको निम्ति सम्पुर्ण रुपन्देही बासी एक हौ भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले यहि जुलाई १२ तारिक इजरायल स्थित ड्रिम पार्क तेलअभिबमा गर्ने भएको हो ।

कार्यक्रमलाई सफल बनाउन इजरायलमा कार्यरत रुपन्देही बासी दाजु-भाइ तथा दिदी-बहिनिहरु सम्पुर्ण नेपालीहरु उपस्थित भै साथ, सहयोग र हौसलाको लागि अनुरोध गरिएको बताउछन् समाजका पुर्ब अध्यक्ष तथा वरिष्ठ सल्लाहकार गणेश पौडेल ।

मङ्ल, असार २४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा...

‘सलिसाम ’कतारको अध्यक्षमा रेखा राई निर्वाचित

झापा,२३ असार । प्रवासमा रहेको संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको अध्यक्षमा रेखा राई चुनिएकी छिन् । गत ५ जुलाई २०१९का दिन कतारको औद्योगिक क्षेत्रस्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा समपन्न मञ्चको तेश्रो महाधिवेशनले राईको...

इजरायलमा गीतकार अवार्ड २०१९ हुदै

इजरायल । किरात याक्थुङ चुम्लुङ इजरायलले “KYC गीतकार अवार्ड २०१९ आयोजना” गरेकाे छ । यहि जुलाइ १२ तारिख तेलअभिवकाे यार्काेन पार्कमा आयोजक “KYC गीतकार अवार्ड २०१९ ले गीतकारहरुको सम्मानार्थ, हौसला र उत्प्रेरणाको लागि “KYC...

२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै

इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ । २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै...

प्रचण्डले माफी माग्नुपर्ने नेपाल तामाङ घेदुङ इजरायलको माग

इजरायल । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालसालै चितवन महानगरपालिकाको चौथो नगरसभाको उद्घघाटनको क्रममा दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ इजरायल द्वारा गम्भीर ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी...

मध्य पूर्वको ओमनमा विश्वभरीका एनआरएनए अभियन्ताहरुको बृहत्त भेला हुँदै

ओमन | गैर आवासीय नेपाली संघ (एनआरएनएन ) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म तोकिएको छ । सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८...

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ

तेलअविव | नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको तेल अविभमा सम्पन्न भएको छ । निबर्तमान अध्यक्ष...

नमस्ते नेपाल इजरायलको साधारण सभा सम्पन्न, अध्यक्षमा भिमा थापा

इजरायल । मनोंरन्जन, परोपकार, लगानि क्षेत्रको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ स्थापना भएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा...

नेफिन इजरायलको अध्यक्षमा काउचा

तेलअविव | नेपाल आदिवासी जनजाति महासंघ इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा गत शुक्रबार १४ जुन २०१९ मा सम्पन्न भएको छ । नेफिन इजरायलको अध्यक्ष नरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेफिन इजरायलको...

इजरायलमा भब्य तीज महोत्सव २०७६ आयोजना हुदै, चर्चित नेपाली ५ कलाकार जाने

इजरायल | नेपाली नारीहरुको महानपर्व हरितालिका तिज २०७६ को अवसरमा इजरायलमा तीज महोत्सव २०७६ कार्यक्रमको आयोजना हुने भएको छ । झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामा बृहत...