‘सलिसाम ’कतारको अध्यक्षमा रेखा राई निर्वाचित

हाम्रो दमक

झापा,२३ असार । प्रवासमा रहेको संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको अध्यक्षमा रेखा राई चुनिएकी छिन् । गत ५ जुलाई २०१९का दिन कतारको औद्योगिक क्षेत्रस्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा समपन्न मञ्चको तेश्रो महाधिवेशनले राईको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । सो कार्य समितिमा बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, उपाध्यक्षहरुमा सागर तुम्बाङफे, तेजबहादुर थेवे, नेत्र केरुङ, लोक बहादुर कुरुम्बाङ रहेकाछन् ।

त्यसैगरि महासचिव नगेन पाक्सावा, उपमहासचिवद्धय देवी प्रसाद आङदेम्बे, सुजन पराहाङ लिम्बु, सचिवमा होम खेसेहाङ फियाक, अर्थसचिव कुमार सिंह योङहाङ, सह–अर्थससचिवमा महेश राई चुनिए भने सदस्यहरुमा विनिता राई, ललित सन्यक्पा लिम्बु, मेघराज इजम, खगेन्द्र नेम्बाङ, अमृत कुरुम्बाङ, भुमिराज योङहाङ लिम्बु, संयोग योङहाङ लिम्बु, मोहन याक्केक योङहाङ, श्रीहाङ जबेगु लिम्बु, बुद्ध लक्सम्बा, अमिर लावती लिम्बु, मिथुन प्रसाद लिम्बु, सुनिता चेम्जोङ, मञ्जु सावाँ, सुजता लावती, मौसम लिङदम, हर्क खजुम, दिपेन चम्जोङ, रुपा लिम्बु चेम्जोङ “ए”, रिता कुमारी आङदेम्बे, राज रुचाल, विष्णु ताम्लीङ, देउ प्रसाद आङदेम्बे चुनिएका छन् ।

यसैगरि सदस्यहरुमा याम बहादुर काङबा, मोहन केदेम, भिम पराहाङ, रुद्रप्रसाद तामाङ, रविन कुरुम्बाङ, तुलसी मिभक, रुपा चेम्जोङ “वि”, सजता लावती, डिकलाल लिम्बु, रविन विश्वकर्मा, देउ बहादुर सम्बाहाङफे, प्रकाश हाङगाम, हेम लिबाङ, मिलन बहादुर तुम्सा, रण बहादुर लिबाङ, विशाल लिम्बु, महन केदेम र नविन धामी रहेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम), लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराक को प्रमुख आतिथ्यमा सम्पन्न भएको महाधिवेशनमा गैर आवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य विमल सुबेदी, राष्ट्रिय समन्वय परिषदकतारका प्रथम उपाध्यक्ष तेज कटुवाल, सलिसाम कतारका सल्लाहकारहरु देवी थेगुवा, मंगलसिहं वनेम, राम चन्द्र ग्याबा तामाङ, नरेन सावाँ, नेपाल प्रवासी मञ्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, नेपाली जनप्रगतिशिल मञ्चका संयोजक रकम ध्वोज राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई थप रोचक बनाउन विविध सांस्कृतिक प्रस्तुति र विभिन्न कला प्रस्तुतले कार्यक्रमलाई थप रोचक बनाएको थियो । साथै सो कार्यक्रममा कलाकार, खेलाडी र अन्य सहयोगी व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

सोम, असार २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा...

प्रशान्तको स्मृतिमा देशैभरि श्रद्धाञ्जलीसभा

झापा,२९ असार । असार २५ गते भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सगरमाथा ब्युरो सदस्य तथा सोलुका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’को प्रहरीले हत्या गरेपछि बन्द हडतालसम्मको कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टीले...

रुपन्देही सेवा समाज इजरायल बार्षिक उत्सब गर्दै

इजरायल । रुपन्देही सेवा समाज इजरायलले चौथो बार्षिक उत्सब तथा साधारण सभा गर्ने भएको छ । जिल्लाको समग्र बिकासको निम्ति सम्पुर्ण रुपन्देही बासी एक हौ भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले यहि जुलाई १२...

भारतीय तरकारी जाँचपासमा सरकार लम्पसार  : विप्लव

झापा,२३ असार । सरकारले भारतीय विषादीयुक्त तरकारी विना जाँच नेपाल प्रवेश गर्न दिने आदेश जारी गरेको भन्दै विप्लव नेतृत्वको नेपाल  कम्युनिष्ट पार्टी झापाले विरोध गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै सरकार भारतको दबाबमा...

इजरायलमा गीतकार अवार्ड २०१९ हुदै

इजरायल । किरात याक्थुङ चुम्लुङ इजरायलले “KYC गीतकार अवार्ड २०१९ आयोजना” गरेकाे छ । यहि जुलाइ १२ तारिख तेलअभिवकाे यार्काेन पार्कमा आयोजक “KYC गीतकार अवार्ड २०१९ ले गीतकारहरुको सम्मानार्थ, हौसला र उत्प्रेरणाको लागि “KYC...

२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै

इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ । २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै...

प्रचण्डले माफी माग्नुपर्ने नेपाल तामाङ घेदुङ इजरायलको माग

इजरायल । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालसालै चितवन महानगरपालिकाको चौथो नगरसभाको उद्घघाटनको क्रममा दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ इजरायल द्वारा गम्भीर ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी...

सरकार ढाल्ने देउवाको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडक आन्दोलनबाटै वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंको राष्ट्रियसभामा स्थानीय तह कर्मचारी युनियनद्धारा आयोजित प्रथम राष्ट्रिय भेला एवम् कार्यशाला गोष्ठीलाई...

कांग्रेसद्धारा गौरादह नगरपालिकाको ध्यानाकर्षण

गौरादह ९ , असार । नेपाली काँग्रेस गौरादह नगर समितिले गौरादह नगरपालिका कार्यालयमा भएको ढिलासुस्ती, अनियमितता, भ्रस्टाचार र नगरबासीमा भएको समस्याको बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । काँग्रेस गौरादह नगरसमिति नगर सभापति यादवराज सेडाईको नेतृत्वको...

कमल गाँउपालिकामा कांग्रेसको ज्ञापनपत्र

क्याम्पा,८ असार । नेपाली कांग्रेस कमल गाउँ समितिले आगामी वर्षका लागि बजेट तथा नीति कार्यक्रममा समावेश गर्नुपर्ने बिषयहरुबारे गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।  कांग्रेसले आज गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई कार्यालयमै गएर बुझाएको ज्ञापन पत्रमा...