आहा ! धुलिखेलमा प्रधानमन्त्री रोजगार कार्यक्रमको एउटा सफल उदाहरण [फोटो फिचर]


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, असार १७, २०७६


  • नबराज तिमल्सिना

    धुलिखेल | प्रधानमन्त्री रोजगार कार्यक्रम’ फितलो भयो भनेर आलोचना भईरहेका बेला धुलिखेल नगरपालिकाको वडा नंबर २ ले भने यो कार्यक्रम मार्फत उदाहरणीय काम गरेको छ । धुलिखेल नगरपालिकाको वडा नम्बर २ रविमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत मन्दिर, सडक मर्मत संभार हुदैछ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धुलिखेल वडा नंबर २ ले चार लाख ९५ हजार रुपैयाँ बजेट पाएको छ। धुलिखेल नगरपालिकाको वडाहरु मध्ये वडा नम्बर दुई रबिले नमुना काम गरिरहेको क.ब वडा अध्यक्ष अर्जुन न्यौपानेले बताउनु भयो।

    वडाध्यक्ष अर्जुन न्यौपानेको अनुसार मन्दिरको सतल निर्माण पस्चात सडक बनाउने लक्ष्यका साथ काम भईरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम बारे केहिले आलोचना गरिरहदा कसरी यसको सहि सदुपयोग गर्न सकिन्छ भन्ने उदाहरण मात्रै हो।

    सहि भिजन र त्यस्को उचित कार्यान्वयन हुन सके सरकारले ल्याएका नीति तथा कार्यक्रम गलत छैनन, सबै स्थानीय तहहरुमा यस्को सहि सदुपयोग होस सम्पुर्ण स्थानिय जनप्रतिनिधि ज्युहरुलाई उहाले अनुरोध पनि गर्नु भयो। अहिले वडामा २० जना स्थानीयले ३० दिको लागि रोजगारी पाएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology