दमकमा पनि धान दिवस

हाम्रो दमक

जीवन चुडाल

दमक | वर्षायाममा किसानहरुले लगाउने धानबाली असार १५ गते कृषिमा आबद्ध संस्थाहरुले धान दिवस मनाई रोपाईं शुरुवात गरेका छन् । वर्षात शुरु भएसँगै किसानहरुले आफ्नो तरिकाले धान रोपाईं गरेपनि कृर्षि सहकारी संस्थाहरुले धान दिवस मनाई सामूहिक रुपमा रोपाईं शुरुवात गरेका हुन् ।

दिवसको रुपमा दमकमा रहेको काबेली सानाकिसान कृषि सहकारी संस्था, दमक ३ ले सामहिक रोपाईं गरेको हो ।संस्थाहरुले प्रत्येक वर्ष मनाउँदै आएको धान दिवस यस वर्ष १६ औं राष्ट्रिय धान दिवस दमक स्थित आम चोकमा सामुहिक रोपाइँ गरेको हो । बिहान जम्मा भएका सदस्यहरुले रमाइलो गर्दै रोपाइँ गरेर दही चुउरा समेत खाएका थिए नेपाली पञ्चैबाजा सहित उनिहरुले सङ्गिनि गितको तालमा रोपाइँ गरेको संस्थाका लेखापाल आशिष दाहालले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कार्यक्रमको उदघाटन गर्दै कृषि प्रधान देश भएकाले किसानहरुलाई कृषि क्षेत्रमा राहत दिन आवश्यक रहेको बताए । कृषिलाई आधुनिकिकरण गर्न संस्थाहरुले अवलम्बन गरेको सामूहिक खेती बाट राज्यलाई समेत सहज हुने धारणा राखे । कार्यक्रम मा दमक ३ का वडा अध्यक्ष नवीन बराल लगायतको उपस्थित रहेको थियो। कार्यक्रमको ओचित्य र आवश्यकता बारे सस्थाका अध्यक्ष रुद्र प्रसाद मिष्रले जानकारी गराएका थिए ।

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

दमकमा ट्राफिक ब्यवस्थापन अन्तरक्रिया

दमक | दमक नगरपालीकामा ट्राफिक ब्यवस्थापन सम्बन्धी सरोकारवलाहरु संग अन्तरक्रिया गरिएको छ । झापाको माई पश्चिम क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र समेत रहेको दमक पछिल्लो समयमा धेरै ब्यस्त रहेको छ । यस नगर क्षेत्रमा सवारी साधनको...

दमकमा एचके फूड एण्ड वार सञ्चालन

दमक,३० असार । दमकमा एचके फूड एण्ड वार सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको दमक चौंकमा करिव आधा करोडको लगानीमा उक्त फूड एण्ड वार सञ्चालनमा आएको हो । वार युवा व्यवसायी कुमार गौतमले सञ्चालनमा...

दमक नगरको वजेट एक अर्व ४५ करोड बढी

दमक, २७ असार । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगरपालिकाको आज भएको...

थेगिमसहित सहित चार जना पक्राउ

दमक,२७ असार । ठगी घटनाको अभियोगमा प्रस्तावित किरात माइक्रो फाइनान्सका अध्यक्ष डकेन्द्रसिंह थेगिमसहित सहित चार जना पक्राउ परेका छन् ।दमक १ स्थित किरात माइक्रो फाइनान्सको कार्यालयबाट आज शुक्रवार दिउँसो थेगिमसहित चार जनालाई ठगी घटनाको...

प्रधानमन्त्रीको गृहनगर दमक जलमग्न

दमक,२६ असार । तीन दिन यता परेको अविरल वर्षाका कारण दमकसहित पूर्वका अधिकास शहरहरु डुवानमा परेका छन् । जिल्लाको दमक,विर्तामोडसहित पूर्वका शहरहरु यसवर्ष पनि डुवानको चपेटामा परेका हुन् । ढुवानको चपेटा प्रधानमन्त्री केपी शर्मा ओलीको...

लायन्स विगवुद्धको चौथो बार्षिकोत्सव

दमक,२४ असार । लायन्स क्लव अफ दमक विगवुद्धले सोमबार आफनो चौथो बार्षिकोत्सव मनाएको छ । स्थानीय थकाली किचनमा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको अध्यक्ष दिवस राईले जानकारी दिए । लायन्स एमजिएफ एरिया चिफ कोअर्डिनेटर बबरजंग...

ढुकुरपानीमा ५१ पिन्ट रगत संकलन

दमक,२३ असार । दमक ३ स्थित नारी शसक्तिकरण समाजले आज सोमबार दमकमा आयोजना गरेको रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ । ढुकुरपानी चौंकमा आयोजना गरिएको खुला रक्तदानमा २२ महिलासहित ५१ जनाले रगतदान गरेका...

उद्यम शाकोसको रक्तदानमा २३ पिन्ट रगत

दमक,२१ असार । ९६ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज दमकमा आयोजना गरिएको रक्तदानमा २३ पिन्ट रगत संकलन भएको छ । दमक ६ स्थित उद्यम बचत तथा ऋण सहकारी संस्थाले संस्थाकै प्राङगणमा गरेको...