सप्तश्रीका विद्यार्थीहरुले धान रोपे


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, असार १५, २०७६


  • दमक,१५ असार । १६ औं राष्ट्रिय धान दिवसका अवसर पारेर दमक ९स्थित सप्तश्री एकाडेमीका विद्यार्थीहरुले धान रोपेका छन् । एकाडेमी मा अध्ययनरत साना साना बालबालिकाहरुले दिवसका क्रममा धान रोपाई गरेका हुन् ।

    एकाडेमीका अध्यक्ष अनिल सुवेदीका अनुसार विद्यार्थीहरुले दमक ३ स्थित आमचौंकमा आयोजना गरिएको धान रोपाईमा सहभागि हुदै बारीमा धान रोपेका हुन् ।

    रोपाईका क्रममा विद्यार्थीहरुले धान रोप्ने तरिका लगायतका बारेमा प्रत्यक्ष अनुभव लिएका अध्यक्ष सुवेदीले बताएका छन् । धान रोपाई सम्बन्धी जानकारी दिने उद्देश्यले बर्षेनी धान दिवसमा विद्यार्थीहरुले यसरीनै धान रोप्दै आएको अध्यक्ष सुवेदीले जनाएका छन् ।
    यता , दमककै आस्था कलेजले पनि धान दिवसका अवसरमा धान रोपाई कार्यक्रम गरिएको कलेजले जनाएको छ । कलेजका प्रिन्सीपल टेकनाथ भण्डारीका अनुसार कलेजमा अध्ययनरत कक्षा १०,११ र १२ का विद्यार्थीहरुले दमक १० स्थित संगम चौंकमा धान रोपाई गरेका हुन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology