झापाली चेली टिकाको म्युजिक भिडियो सार्वजनिक


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, असार १३, २०७६


  • दमक,१३ असार ।   झापाली चेली साहित्यकार टिका भट्टराई नेपालको रचना तथा निर्माणमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ सार्वजनिक भएको छ ।झापा ,सुरुङ्गा निवासी भट्टराई साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी छन् ।उनले २०५६ सालमा आमाको माया शोक काव्य प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेकी हुन् ।


    वरिष्ठ गायक शिशिर योगीको स्वर तथा संगीतमा बनेको आधुनिक गीतमा देव नेपालले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा ८७ वर्षीय गंगाराम भट्टराईसहित नायक कविर खड्का र एलिशा अधिकारीले अभिनय गरेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology