रोजिएटका एसईइ विद्यार्थीहरुको विदाइ

  • प्रकाशित मिति : बुधबार, असार ११, २०७६



  • दमक,११ असार । दमक ८ स्थित रोजिएट व्राइट अंग्रेजी बोर्डिङ स्कुलले बुधबार एसईइ परिक्षाका विद्यार्थीसहित उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।


    स्कुलमा एक कार्यक्रम गरि एसइई परिक्षामा सहभागि १३ जना विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दे विदाई गर्नुका साथै गतवर्षको बार्षिक परिक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्रिन्सीपल रुद्रप्रसाद दाहालले वताए । कार्यक्रममा स्कुलकी अध्यक्ष रेगिना भट्टराई प्रसाईले विद्यार्थीको विदाई तथा पुरस्कार वितरण गरिन् । स्कुलबाट विद्यार्थीहरुले यसवर्ष पहिलोपटक एसइई परिक्षा लेखेका थिए ।
    अभिभावकहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology