कुकुरको पेटमा रहेको २ केजीको ट्युमर, शल्यक्रिया गरि निकालियो

  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६



  • झापा । मानिसको पेटबाट शल्यक्रिया मार्फत ट्युमर निकालेको त हामीले प्रसस्तै सुन्ने गरेका छौं । तर पशुको पेटबाट शल्यक्रिया गरेर ट्युमर निकालेको भने विरलै सुनेका हौंला ।

    पशुको पनि बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै धनकुटाको डाँडाबजारमा पेटमा ट्युमर पलाएको जर्मन सेफर्ड जातको कुकुरको सफल सल्यक्रिया सम्पन्न भएको छ । सल्यक्रिया गरि सो कुकुरको पेटमा भएको दुई किलोको ट्युमर निकालिएको छ । कुकुर यतिवेला स्वस्थ्य रहेको शल्यक्रिया गर्ने पशु चिकित्सक डा. रमेश घिमिरेले जनाएका छन् ।

    गोविन्द मगरले पालेको कुकुरको पेटमा ट्युमर पलाएपछि पशुचिकित्सक डा. रमेश घिमिरे र डा. देवकुमार दर्लामीको टोलीले असार ८ गते शल्यक्रिया गरेको थियो । यस्तो खालको शल्यक्रिया काठमाडौं उपत्यका बाहिर कम हुने गरेको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology