न्यौपानेको अध्यक्षतामा शृजनशिल एकता बालक्लब गठन

  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६



  • विर्तामोड । झापाको बिर्तामोड ५ मा मनिस न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय शृजनशिल एकता बालक्लब गठन गरिएको छ।

    गठित क्लबको ,उपाध्यक्षमा बिबेक थापा, प्रजेस प्रसाईं ,सचिब श्रेया ढुंगाना ,सह( सचीव यमन भुर्तेल कोसाध्यक्ष निश्चल चुडाल , चयन भएका छन् ।

    यस्तै सदस्यहरुमा अभियान कडरिया,प्रेणा घिमिरे,सरोजा वन,अंशु अधिकारी ,युवराज प्याकुरेल लगायत रहेका छन् । यस्तै वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको सम्योजकत्वमा बाल क्लबको सल्लाहकार समिती गठन गरिएको हो।

    कार्यपालिका सदस्य भावना घिमिरेको सभापतित्वमा गठन भएको कार्यक्रममा वडाध्यक्ष लिङ्देनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डि आर कडरिया, टोलबिकास समितीका पधाधिकारीले शुभकामना राखेका थिए । कार्यक्रममा केशब ढुंगाना ,केशब मैनाली लगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथी लिङ्देनले बालबालिकाका लागि रचनात्मक काम गर्दै वडा लाई बालमैत्री बनाउन सबै लाग्नु पर्ने बताए । क्बल गठन सन्चारकर्मी सरोज पौडेलले सहजीकरण गरेका थिए ।कार्यक्रमको संचालन वडा सदस्री लक्ष्मी बाँस्कोटाले गरेका थिए।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology