पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


  • पाडाजुंगी,४ असार । कमल गाँउपलिका ५ स्थित पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने भएको छ । पूराना आइलैण्डलाई थप व्यवस्थित गर्न धमाधम निर्माण कार्यभईरहेको वडाध्यक्ष डम्बर वहादुर निरौलाले बताए ।


    वडा कार्यालयसहित स्थानीय उपभोक्ताहरुको साझेदारीमा आइलैण्ड वनाउने कार्य सञ्चालनमा रहेको वडाध्यक्ष निरौलाले जनाए । हालसम्म आइलैण्डको प्रारिम्भक संरचनाको काम भईरहेको र त्यसमा ३ लाख बढी खर्च भईसकेको छ । वडा कार्यालयले गाँउपालिकामार्फत थप १० लाख माग गरेर निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको वडाध्यक्ष निरौलाले जानकारी दिए । त्यस वजेटबाट आइलैण्डको मुख्य भागमा कमल फूलको आकृति राख्ने र रेलिङ्ग लगायतका संरचनाका कामहरु बनिने जनाईएको छ ।
    त्यसैगरि ,वडा कार्यालयले वडा क्षेत्र भित्रका वजारहरु व्यवस्थित गर्ने तथा राजमार्ग आसपासका घर,टहरा समेत हटाएर व्यवस्थित वडा बनाउने काम समेत शुरु गरिएको समेत उनले वताए । त्यस्तै, वडा भित्रका होटल ,पसल राती ९ वजे भित्रमा वन्द गर्न समेत सर्वपक्षीय निर्णय भएको कार्यालयले जनाएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology