शिखा साकोसले दियो शैक्षिक सामाग्री

  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६



  • दमक,५ असार ।दमक –६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले ८ औं स्थापना दिवसका अवसरमा दमक १० स्थित सगरमाथा आधारभुत विद्यालयमा अध्ययनरत ९२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

    बुधबार संस्थाले किताब बोक्ने झोला , साना कक्षाका विद्यार्थीलाई खुत्रुके, खेलौना सामग्री ( प्ले किड्स) र एक थान साउण्ड सिस्टम सेट दिएको हो । व्यवस्थापक नविन भट्टराईका अनुसार संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठ, उपाध्यक्ष हिमादेवी पाण्डे, सचिव राजेन्द्र सुब्बा चेम्जोङ लगायत कर्मचारीहरु सहितको समूहले विद्यालयमै पुगेर  ति सामाग्री हस्तान्तरण गरेको हो । दमक १० का वडाध्यक्ष बोधराज न्यौपानेको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology