ट्राफिक प्रहरी दमकलाई नयाँ गाडी

  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६



  • दमक,४ असार । दमकको ट्राफिक प्रहरीसहित प्रहरी कार्यालय गौरादहमा नयाँ गाडी आएको छ । प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाले दमकको ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गौरादहलाई एक। एक वटा गाडी उपलब्ध गराएका हुन् ।

    ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव निरीक्षक दधिराम दाहालले ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा सघाँउ पुरयाँउन नयाँ सवारी साधन आएकाले अव त्यसवाट सेवामा समेत प्रभावकारी आउने विश्वास व्यक्त गरे । गाडी नहुदाँ सवारी व्यवस्थापन चुनौती भएको भन्दै उनले अव यस क्षेत्रको सवारी व्यवस्थापन गर्न गाडीको सहायताबाट सहयोग पुग्ने जानकारी दिए ।
    टाटा कम्पन्नीको डव्वल क्यापको यो नयाँ गाडी उपलव्ध भएपछि आकस्मिक सवारी चेकजाँच गर्न आउजाउमा सुविधा पुग्ने उनले जनाए । दमक आसपास सवारी व्यवस्थापन गर्ने जिम्मेवारी पाएको दमकको ट्राफिक प्रहरी कार्यालयमा एक थान मोटरसाईकल समेत
    रहेको दाहालले वताए । कार्यालयमा प्रनानिसहित ९ जना ट्राफिक प्रहरी परिचालित छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology