बुधबारेकी निशुले ल्याईन नयाँ गीत

हाम्रो दमक

बुधबारे । झापा बुद्धशान्ति–३ निवासी गायिका निशु ढकालले बजारमा नयाँ गीत लिएर आएकी छिन् । ‘वर्ष दिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक गरेकी छिन् । परदेशमा रहेको श्रीमानलाई घर फर्किन आग्रह गर्दै श्रीमतीले व्यक्त गरेको भावनालाई भिडियोमा देखाईएको छ ।

ढकालको आफ्नै आवाज रहेको उक्त गीतमा नविन के तिमल्सिनाको शब्द, संगत र एरेञ्ज रहेको छ । भिडियोलाई तिमल्सिनाले नै निर्देशन गरेका हुन् । भिडियोमा सुनिल शाहीको छायाकन रहेको छ । यस अघि पनि गायिका निशु ढकालले केही गीत, भजन समेत सार्वजनिक गरिसकेकी छिन् ।

मङ्ल, असार ३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा...

आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाण्डौ, १८ असार । अन्ततस् भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज...

भारतको चर्चित फिल्म आइफा अवार्ड २०१९ काठमाडौंमा हुने

काठमाडौं । नेपाल सरकारले भारतको चर्चित इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ काठमाडौंमा गर्न अनुमति दिएको छ । काठमाडौं महानगरपालिका सह–आयोजक हुनेगरी नेपाल पर्यटन बोर्डको संयोजनमा उक्त अवार्ड काठमाडौंमा गरिन लागिएको हो । उक्त अवार्डमा...

झापाली चेली टिकाको म्युजिक भिडियो सार्वजनिक

दमक,१३ असार ।   झापाली चेली साहित्यकार टिका भट्टराई नेपालको रचना तथा निर्माणमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ सार्वजनिक भएको छ ।झापा ,सुरुङ्गा निवासी भट्टराई साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी छन् ।उनले...

गायक राजको ‘बुझिदेउ ’सार्वजनिक

झिलझिले,११ असार । झापा शिबसताक्षी ७ स्थित फाक्तेपका गायक राज लिम्बुले आफ्नो डेब्यु गीत ‘बुझिदेउ ’ म्यूजिक भिडीयो वजारमा ल्याएका छन् ।यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति समर्पित रहदै गायक लिम्बुले तेस्रो लिङ्गीको भावनालाई...

देशले हारेको युद्ध

लेख्न त मलाई पनि मन थियो देशको बारेमा कविता कि इतिहासमा कहिल्यै पराजित नभएको देश सगरमाथाको देश , बुद्धको देश अहिंसाको देश , मन्दिरै मन्दिरको देश जब म कविता लेख्न बस्छु, आँखै अगाडि निर्मला पन्त उभिन्छिन् च्याप्प मेरो नाडी समाएर भन्छिन्...

मिस टिन प्रदेश १ को प्रशिक्षण

बिर्तामोड, असार ९ । वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टको संयुक्त आयोजनामा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस टिन प्रदेश १ को बन्दशत्र प्रशिक्षण सोमबारबाट शुरु भएको छ । वीरता जेसीजका...

मिस ग्रेस टिन झापाको उपाधि बबितालाई

बिर्तामोड, असार ८ । मिस ग्रेस टिन झापाको उपाधि झापा अर्जुनधारा ६ की बबिता आचार्यले हात पारेकी छिन् ।  काठमाडौमा मुख्य कार्यालय रहेको ग्रेस इभेन्टको आयोजनामा झापाको बिर्तामोडमा भएको प्रतियोगितामा १३ जना प्रतिष्पर्धीलाई पछि...

पत्रकार भट्टराईको छैंटौ कृति अश्वत्थामा विमोचन

बिर्तामोड ,७ असार । पत्रकार कुमार भट्टराईको छैंटौ कृति अश्वत्थामा शनिवार बिर्तामोडमा विमोचन गरिएको छ । साहित्यकार गणेश रसिक, मिश्र वैजयन्ती र पत्रकार चन्द्र भण्डारीले उपन्यास विमोचन गरेका छन् । विमोचनमा साहित्यकार मिश्र वैजयन्तीले...