विश्लेषक गिरी दमक आउदै


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, जेष्ठ ३२, २०७६


  • दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ श्रृङखला अन्तरकृया हुदै छ ।

    यूथ नेटवर्कको ‘बैसि दुढुव’ अन्तरकृया कार्यक्रमा उनले राजनीतिमा बिचारको संकट शीर्षकमा आफ्नो बिचार राख्ने यूथ नेटवर्कका अध्यक्ष सन्तोष दुलालले वताए ।
    यसभन्दा अघि विश्लेषक खगेन्द्र संग्रौला र चन्द्र शेखर झा,शुशिला कार्की, विश्व प्रकाश शर्मा, आहुति जस्ता चर्चित नेता तथा बिद्धानहरूले कार्यक्रमा सहभागिता जनाइसकेका छन् ।
    सन्थाल भाषामा राखिएको कार्यक्रमको नाम जसको अर्थ अन्तरक्रृया वा छलफल हुन्छ साथै धिमाल जातिको लागाउने लुगा पेटानी रंगको व्यानरले कार्यक्रमलाई समावेशी र स्थानीयकरण गर्न खोजिएको नेटवर्कका महासचिव बिनोद तिम्सिनाले जानकारी दिए । दमक नगरीलाई बैचारिक र आलोचनात्मक शहरको रूपमा चिनाउन राजनीतिक तथा सामाजिक विषयमा नेवर्टकले उक्त कार्यक्रम मार्फत बहस चलाउदै आएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology