दमकबाट हराएकि बिर्तामोडकि ७ बर्षिया बालिका भेटिइन्

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६



  • दमक । झापाको दमकबाट बुधबारदेखि हराएकि झापा बिर्तामोड कृषी चौकनिवासी शुक्रराज जोगीकी ७ बर्षिया बालिका पुर्णिमा जोगी बिहिबार भेटिएकि छिन् ।

    बुधबार बिहान छीमेकी दिदिले लिएर गएकी छोरी पुर्णिमा बिहिबार बिहान परिवारको सम्पर्कमा आएकि हुन् । छीमेकी दिदीले लिएर गएकि भएपनि उनी मादक पदार्थ पिएर दमक बसपार्कमा सुतेको समयमा बालीका पुर्णीमा हराएकि थिइन् । अलपत्र परेकि बालिकालाई भने बेलडागीँमा रहेको महिला सुरक्षा गुहले परिवार सम्पर्क नआएसम्म राखेको थियो ।

    बिहान बालिकाका परिवार सम्पर्कमा आएपछि बालिका पुर्णीमालाई इलाका प्रहरी कार्यलय दमकको रोहबरमा उनका बाबु शुक्रराजलाई जिम्मा लगाएको संस्थाकि बसन्त लक्ष्मी उदासले जानकारी दिनुभयो । यता बालिकाका बुबा शुक्रराजले महिला सुरक्षा गुहलाई धन्यबाद ज्ञापन गर्दै सहयोग गरिदिनुहुने सम्पुर्ण प्रति कृतज्ञ भएको हाम्रो दमक डटकमलाई बताउनुभएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology