माछा मार्दा युवाको ज्यान गयो


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६


  • दमक,३० जेठ । करेन्ट लगाएर माछा मार्ने क्रममा आज झापाको दमकमा एक जना युवाको ज्यान गएको छ । दमक ९ का ३५ बर्षिय सुर्य धिमाल आज दिउँँसो स्थानीय वेतनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा ज्यान गएको हो ।
    श्रीमतीसंग माछा मार्न गएका धिमाललाई अचानक करेन्ट लागेर सख्त घाईते भई उपचारका लैजादाँ बाटोमा नै मृत्युभएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । मृतकको शव पोष्टमार्टम गरि परिवारलाई वुझाईएको प्रहरी निरीक्षक एक्तेनले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology