बिद्यार्थीहरुमा ‘मास कन्भर्सन डिसअर्डर’ को समस्या

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६



  • दमक,३० जेठ । झापाको दमक १० स्थित सिंहदेवी माध्यमिक बिद्यालयका विद्यार्थीहरुमा ‘मास कन्भर्सन डिसअर्डर’ समस्या भएको पाईएको छ । कक्षा ६ र ७ का छात्रा बिद्यार्थीहरुमा केहिदिन यता यो समस्या देखिएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए । उनका अनुसार बिद्यार्थीहरु काम्ने, चिच्याउने, कराउने, ढल्ने, वेहोस हुने, हातखुट्टा झट्कार्ने, बर्बराउने, श्वास फेर्न गाह्रो हुने, आत्तिने लक्षणहरुले सताउने गरेको छ ।
    बुधबार मनोपरामर्शदाता सहितको टोली बिद्यालय पुगेर यस बिषयमा आवश्यक परामर्श दिन श्ुरु गरिएको वडाध्यक्ष बोधराज न्यौपानेले वताए । उनले विद्यार्थीहरुलाई समस्याबाट छुटकारा दिलाउन वडा कार्यालयबाट आवश्यक सहयोग पुरयाँउने बताए ।  बिद्यालयमा पुग्दा अभिभावक, बिद्यार्थी र शिक्षकहरु नै यसबाट त्रसित भएपछि एकाएक यो घटना बाहिर आएको हो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology