दमकबाट हराइन ७ बर्षिया बालिका, देख्नु हुनेले सम्पर्क गरेर सहयोग गरौ

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६



  • दमक | झापा बिर्तामोड कृषी चौकनिवासी शुक्रराज जोगीकी ७ बर्षिया बालिका पुर्णिमा जोगी आज दमक बसपार्कबाट हराएकी छिन् ।

    आज बुधबार बिहान छीमेकी दिदिले लिएर गएकी छोरी पुर्णिमा अझ सम्म परिवारको सम्पर्कमा आएकी छैनन । छीमेकी दिदी भने मादक पदार्थ पिएर दमक बसपार्कमा सुतेको समयमा बालीका हराएको उनका बाबू शुक्रराजले हाम्रो दमकलाई जानकारी दीएका छ्न ।

    बालिकालाई लीएर जाने दीदीलाई भने इलाका प्रहरी कर्यलय दमकले नियन्त्रणमा लीएको र थप अनुसन्धान गरीरहेको जनाएको छ ।

    ती बालिकाले रातो जामा र रातो कटु लगाएकी छीन । भेट्नु हुने महानुभावले नजिकैको प्रहरी चौकी वा उनका बाबू शुक्रराजलाई ९८१३७६११२८ वा हाम्रो दमक सहकर्मीलाई ९८१५०१२१५८ मा सम्पर्क गरीदीनु हुन हार्दीक अनुरोध गर्दछौ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology