दमकमा विपन्नका लागि घर निर्माण

हाम्रो दमक

झापाको दमक नगरपालिकाले अतिविपन्न परिवारका लागि विपन्न आवास कार्यक्रम अन्तर्गत निर्माणाधिन घर । दमक १ स्थित नगरपालिकाको स्वामित्वमा रहेको १७ कठ्ठा जमीनमा यहि असार भित्रमा २३ घर वनाईसक्ने गरि काम थालिएको नगरपालिकाले जनाएको छ । ती घर निर्माणमा नगरपालिकासहित प्रदेश तथा संघिय सरकारको करिव रु ३ करोड ७० लाख संयुक्त लगानी रहेको वडाध्यक्ष ताराप्रसाद अधिकारीले वताए ।

तस्वीर : यज्ञराज आङ्गदेम्बे

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फोटो फिचर बाट अन्य

मेसिनबाट धान रोप्ने कार्यको बुधबार यहाँ शुभारम्भ गर्दे उर्लावारी नगरपालिकाका नगर प्रमुख खड्क फागो । ...

दमकमा सचेतना रयाली

विश्व वातावरण दिवसका अवसरमा आज दमकमा नगरपालिकाले निकालेको सचेतना रयालीमा सहभागिहरु । ...

वातावरण दिवसमा विद्यार्थीको ¥याली

वातावरण दिवसमा विद्यार्थीको ¥याली : विश्व संरक्षण दिवसको अवसर पारेर आज विहान झापाको दमकमा झापा मोडल अंग्रेजी विद्यालयले निकालेको ¥यालीमा विद्यार्थीहरु । ...

इनारबाट पानी तान्दै झापा, कमल गाँउपालिका ६ का बाल बालिकाहरु

पानीको मुहानका रुपमा बर्षो अघिदेखि प्रयोग गरिदैआएको इनारबाट पानी तान्दै झापा, कमल गाँउपालिका ६ का बाल बालिकाहरु । पानीको स्रोतमा आएको आधुनिक प्रविधिका कारण अहिले परम्परागत इनारहरु प्रयोग हुन नै छाड्एिका छन् । ...

आफनै भेषभूषामा सजिएकी कोच युवतीहरु

आदिवासी कोच समुदायले मनाउने सिरुवा पर्वको अवसर पारेर झापाको गौरीगञ्ज १ कुन्जिवारीमा आइतबार लागेको मेलामा आफनै भेषभूषामा सजिएकी कोच युवतीहरु । ...

अबुई रायोको साग

झापाको कमल गाँउपालिकाले आइतबार लखनपुरको मंगलवारेमा आयोजना गरेको कृषि प्रर्दशनीमा आफूले उत्पादन गरेका स्थानीय रायो साग देखाउदै कमल १ का कृषक लोकवहादुर पाण्डे र उनकी श्रीमती मञ्जु । ...

झापामा अलैचीको विरुवा देखाउदै

करेसावारीमा एकवर्ष रोपेको अलैचीको विरुवा देखाउदै झापा,कमल गाँउपालिका ६ का ज्ञानेश्वर कट्टेल । ...

पूजाआजा गर्दे भक्तजनहरु : झापाको शिवसताक्षीस्थित कन्काई नदीमा पूजाआजा गर्दे भक्तजनहरु । पवित्रस्थल मानिने उक्त नदीमा अन्य दिनका भन्दा मंगलवार र शनिवार पूजाआजा गर्नेको भिडभाड हुने गर्दछ । ...

झापाको कन्काई माईधारस्थित टासिछोलिङ गुम्बामा सोमबार आयोजना गरिएको माङिपूजामा सहभागीहरु । ...

गन्धर्वको दैनिकी : झापाको कन्काई नदीको माइधार धार्मिकस्थलमा गीत सुनाउदै दुई जना गन्धर्व । हाट वजार ,मेलापातमा गीत सुनाएर परम्परात पेशा सम्हालेका यस्ता गन्धर्वले सहयोगीहरुबाट जुटेका दानदक्षिणाबाट जीविकोपार्जन गरिआएका छन् । ...