उपभोक्ता सचेतनाबारे अन्तरक्रिया

हाम्रो दमक

दमक,२७ जेठ । उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा सोमबार दमकमा उपभोक्ता सचेतना बारे अन्तरक्रिया सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको प्राविधिक सहयोग र समन्वय तथा द एशिया फाउण्डेशनसँगको सहकार्यमा कार्यक्रम भएको हो ।

मञ्चका अध्यक्ष डा. नविन चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन कार्यालयका प्रमुख भरतबहादुर पुरीले उपभोक्ता अधिकार, कानूनी व्यवस्था लगायतका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख अतिथी दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले गुणस्तरीय वस्तु तथा सेवा बिक्रिका लागि उपभोक्ता जागरुक र उत्पादक तथा व्यवसायी नैतिकवान बन्न जरुरी रहेको बताए ।

मञ्चकी कोषाध्यष सुमित्रा वाङ्देलले स्वागत मन्तव्य राखेको कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य, नगरपालिकाको बजार अनुगमन समितिका संयोजक भिम पौडेल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, द एशिया फाउण्डेशनका कार्यक्रम संयोजक श्याम सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

सो क्रममा उनीहरुले बजार व्यवस्थापनका लागि सवै निकायहरु विच समन्वयको खाँचो रहेकोमा जोड दिए । कार्यक्रममा उद्योगी, व्यवसायी, बिभिन्न बस्तुगत संघका प्रतिनिधी लगायतको सहभागीता रहेको कार्यक्रम संयोजक छविरमण निरौलाले जानकारी दिए ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

इलामकी सुजाता तामाङको हत्या आरोपित पक्राउ

पाँचथर ,५ असार । दुइ दिन अघि पाँचथरमा हत्या गरिएकी सुजाता तामाङको हत्यामा संलग्न आरोपि पक्राउ परेका छन्। मंगलबार पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता हत्या भएको थियो। जिल्ला प्रहरी...

७ जना कृषकलाई नगदसहित सम्मान

बुधबारे ,५ असार । झापाको बुद्धशान्ति वडा नम्बर ४ ले बिहिबार ७ जना उत्कृष्ट कृषकलाई जनही १० हजारका दरले प्रोत्साहन रकम सहित सम्मान गरेको छ ।वडाको बजेटबाट ७ जना उत्कृष्ठ कृषकलाई सम्मान गरिएको वडाध्यक्ष...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

पुनर्निर्माण र पुनर्स्थापनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता

काठमाडौं, असार ५ | दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता...

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई...

पूर्वमा भोलिदेखि ‘रेस ’फिल्म प्रर्दशनमा

दमक,५ असार । भोलि असार ६ शुक्रवार गतेदेखि पूर्वका सिनेमाहलहरुमा नेपाली चलचित्र ‘रेस’ प्रर्दशनमा आउने भएको छ । गत जेठ २४ गते राजधानीका हलहरुमा प्रर्दशनमा आएको सो चलचित्र राजधानी वाहिर भने भोलिदेखि प्रर्दशनमा आउन...

दमकमा मोटरसाईकल चोरीको घटना बढ्यो

दमक,५ असार । केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक ,वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो ।साता दिन यता दमकमा विभिन्न किसिमका ४ वटा मोटरसाईकल चोरी भएको प्रहरीमा उजुरी...

पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने

पाडाजुंगी,४ असार । कमल गाँउपलिका ५ स्थित पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने भएको छ । पूराना आइलैण्डलाई थप व्यवस्थित गर्न धमाधम निर्माण कार्यभईरहेको वडाध्यक्ष डम्बर वहादुर निरौलाले बताए । वडा कार्यालयसहित स्थानीय उपभोक्ताहरुको साझेदारीमा आइलैण्ड वनाउने...

शिखा साकोसले दियो शैक्षिक सामाग्री

दमक,५ असार ।दमक –६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले ८ औं स्थापना दिवसका अवसरमा दमक १० स्थित सगरमाथा आधारभुत विद्यालयमा अध्ययनरत ९२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार संस्थाले किताब बोक्ने...

चन्द्रदर्शन शाकोसको थप भवन धमाधम वनिन्दै

पाडाजुंगी ,४ असार । कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको थप भवन धमाधम निर्माण भईरहेको छ । तीन वर्ष अघि निर्माण भएको एकतले भवन साँघुरो हुदैगएपछि कार्यालय व्यवस्थापनका...