रु १ लाख ५० हजारको रमेश कुमार स्मृति अक्षय कोषको स्थापना

हाम्रो दमक

बिर्तामोड । झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयमा १ लाख ५० हजार रुपैयाको रमेश कुमार स्मृति अक्षय कोषको स्थापना गरीएको छ ।

स्थानिय समाजसेवी एवं विद्यालयकी शिक्षिका कमला कार्किका दिवंगत पती रमेश कुमार कार्कीको प्रथम वार्षिक पूण्य तिथिको अवशर पारेर कार्की परीवारले अक्षय कोषको स्थापना गरीदीएका हुन् । सोमवार शिक्षिका कार्की र उनका ससुरा एवं विद्यालयका संस्थापक अध्यक्ष विष्णु कुमार कार्कीले संयुक्त रुपमा अक्षय कोषको रकम प्रधानाध्यापक विश्व थापालाई हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रमका विच कार्की परिवारले विद्यालयको शैक्षिक विकासका लागी थप ५० हजार रुपैया सहयोग समेत प्रदान गरेका थिए । अक्षय कोषबाट प्राप्त हुने व्याजवाट आगामी वर्षदेखी विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने विद्यालयले जनाएको छ ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

चन्द्रदर्शन शाकोसको थप भवन धमाधम वनिन्दै

पाडाजुंगी ,४ असार । कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको थप भवन धमाधम निर्माण भईरहेको छ । तीन वर्ष अघि निर्माण भएको एकतले भवन साँघुरो हुदैगएपछि कार्यालय व्यवस्थापनका...

पूर्व विद्यार्थी समाजको अध्यक्षमा पौड्याल

शान्तिनगर । झापाको बुद्धशान्तिस्थित शान्ति आदर्श माविमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । पूर्व विद्यार्थीको भेलाले शिवकुमार पौड्यालको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरेको हो । पौड्याल सो विद्यालयका पूर्व विद्यार्थीका साथै पूर्व प्रधानाध्यापक...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

कामना सेवा विकास बैंकको ८९ औं शाखा बुधबारेमा

बुधबारे । कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहिवार आप्mनो ८९ औं शाखा विस्तार गरेको छ । बैंकका संचालक बिश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई,...

दमकमा पनि डेंगु देखियो, सचेत रहन चिकित्सकको आग्रह

दमक । तीन वर्षअघि महामारीको रूपमा डेंगु फैलिएको झापाको दमकमा यस वर्षसमेत यो रोग देखिएको छ। सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको हो। संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा...

झापामा छ जना डेंगु सङ्क्रमित बिरामी

झापा ,२९ जेठ । झापामा डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा छ जना डेंगु सङ्क्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ । बिर्तामोडस्थित पूर्ण टुङ्ग विर्ता...

इनर्जी ड्रिङक्स रेडव्लुमा उपहाररै उपहार

दमक,२९ जेठ । नेपालका लागि आधिकारिक आयातकर्ता रिलाएबल नेपाल एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले आयात गरिआएको इनर्जी ड्रिङक्स रेडव्लुमा पुरस्कार उपहार राखेको छ ।केहि महिना यता देखि नेपालमा भित्रीएको भियतनामबाट आयातीत उक्त इनर्जी ड्रिङक्स रेडव्लु...