झापामा एकै दिन तीन मृत फेला

हाम्रो दमक

झापा,२४ जेठ । झापामा आज एकैदिन तीन जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको शिवसताक्षी,भद्रपुर नगरपालिकासहित बाह्दशी गाँउपालिकामा एकैदिन तीन जना मृत अवस्थामा भेटिएका हुन् ।
शिवसताक्षी ७ बस्ने शिक्षक समेत रहेका ५५ बर्षिय पूण्य प्रसाद दाहाल स्थानीय लालपाने माविको कम्पाउण्ड भित्र रहेको बरको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई मृत अवस्थामा फेला परेका थिए ।
त्यस्तै, बाह्रदर्शी ५ घोडामारा मेची बस्ती बस्ने ४० वर्षका रंजित मेचे छिमेकीको मकै बारीमा घोप्टो कोल्टे परि मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
यसैगरि, भद्रपुर १० नापी कार्यालय छेउमा रहेको हरि प्रसाद फुयालको घरको भुई तलामा हल्दिबारी ३ बस्ने ३० वर्षिय डिल्लिराज बस्नेत पासो लगाई मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

इलामकी सुजाता तामाङको हत्या आरोपित पक्राउ

पाँचथर ,५ असार । दुइ दिन अघि पाँचथरमा हत्या गरिएकी सुजाता तामाङको हत्यामा संलग्न आरोपि पक्राउ परेका छन्। मंगलबार पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता हत्या भएको थियो। जिल्ला प्रहरी...

७ जना कृषकलाई नगदसहित सम्मान

बुधबारे ,५ असार । झापाको बुद्धशान्ति वडा नम्बर ४ ले बिहिबार ७ जना उत्कृष्ट कृषकलाई जनही १० हजारका दरले प्रोत्साहन रकम सहित सम्मान गरेको छ ।वडाको बजेटबाट ७ जना उत्कृष्ठ कृषकलाई सम्मान गरिएको वडाध्यक्ष...

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

पुनर्निर्माण र पुनर्स्थापनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता

काठमाडौं, असार ५ | दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता...

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई...

पूर्वमा भोलिदेखि ‘रेस ’फिल्म प्रर्दशनमा

दमक,५ असार । भोलि असार ६ शुक्रवार गतेदेखि पूर्वका सिनेमाहलहरुमा नेपाली चलचित्र ‘रेस’ प्रर्दशनमा आउने भएको छ । गत जेठ २४ गते राजधानीका हलहरुमा प्रर्दशनमा आएको सो चलचित्र राजधानी वाहिर भने भोलिदेखि प्रर्दशनमा आउन...

दमकमा मोटरसाईकल चोरीको घटना बढ्यो

दमक,५ असार । केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक ,वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो ।साता दिन यता दमकमा विभिन्न किसिमका ४ वटा मोटरसाईकल चोरी भएको प्रहरीमा उजुरी...

पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने

पाडाजुंगी,४ असार । कमल गाँउपलिका ५ स्थित पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने भएको छ । पूराना आइलैण्डलाई थप व्यवस्थित गर्न धमाधम निर्माण कार्यभईरहेको वडाध्यक्ष डम्बर वहादुर निरौलाले बताए । वडा कार्यालयसहित स्थानीय उपभोक्ताहरुको साझेदारीमा आइलैण्ड वनाउने...

शिखा साकोसले दियो शैक्षिक सामाग्री

दमक,५ असार ।दमक –६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले ८ औं स्थापना दिवसका अवसरमा दमक १० स्थित सगरमाथा आधारभुत विद्यालयमा अध्ययनरत ९२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार संस्थाले किताब बोक्ने...

चन्द्रदर्शन शाकोसको थप भवन धमाधम वनिन्दै

पाडाजुंगी ,४ असार । कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको थप भवन धमाधम निर्माण भईरहेको छ । तीन वर्ष अघि निर्माण भएको एकतले भवन साँघुरो हुदैगएपछि कार्यालय व्यवस्थापनका...