सालकको खपटासहित एक पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २४, २०७६



  • दमक,२४ जेठ । झापाको दमकबाट प्रतिवन्धित सालकको खपटासहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्ला पाँचथर फाल्गुनन्द गाउँपालिका ५ का ३० बर्षीय सुरज चेम्जोङ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    दमक १ स्थित फागुनन्द चोकबाट बिहिवार साँझ पक्राउ परेका चेम्जोङ्गको साथबाट ३५० ग्राम लोपोन्मुख वन्यजन्तु सालकको खपटा फेला परेको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।
    चेम्जोङलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक एक्तेनले बताए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology