इटहरी मेयर चौधरीमाथि कारबाही गर्न सांसदहरुको माग

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २३, २०७६



  • काठमाडौँ | नाक भाँच्ने धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि कारबाही गर्न संघीय संसदका सांसदहरुले माग गरेका छन् ।

    प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले बोल्दै जिम्मेवार पदमा रहेका चौधरीले स्वतन्त्र पत्रकारिताको मूल्यविपरीत धम्की दिएको प्रती कारबाही गर्न माग गरेका हुन् ।

    सांसदद्धय सुजाता परियार र हिरा गुरुङले चौधरीमाथि फौजदारी कानुनअन्तर्गत कारबाही गर्न माग गरेका छन्। परियारले ‘इटहरीको मेयरको हर्कत के हो ? पत्रकारमाथि आक्रमणको धम्की दिने ? हामीले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धि यही हो ? उनलाई कारबाही गरियोस्।’ भनिन् भने गुरुङले मेयर चौधरीले दुई तिहाइको दम्भ देखाएको आरोप लगाइन्।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology