प्रदेश १ सरकारले ल्यायो २०७६/०७७ को महत्वाकांक्षी नीति तथा कार्यक्रम [पूर्णपाठ]

प्रदेश १ का प्रत्येक जिल्लामा कम्तिमा एउटा प्राविधिक शिक्षालय खोल्ने, स्कुल जाने उमेरका वालवालकिहरुलाई अनिवार्य स्कुल पठाउने योजना ल्याएको छ


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २३, २०७६


  • विराटनगर । प्रदेश १ सरकारले आगामी वर्षका लागि तयार गरेको नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक भएको छ । प्रदेशप्रमुख गोबिन्दबहादुर तुम्वाहाङले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका छन् । प्रदेश सरकारले २२ जेठमै अगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

    स्तुत नीति तथा कायर्यक्रममा कृषि क्षेत्रको यान्त्रिकीकरण किसानलाई अनुदान दिनदेखि वाली तथा पशुधनको वीमा गर्ने साथै विश्वविद्यालयहरुसंगको सहकार्यमा किसानलाई तालिम दिने सम्मको योजना समेटिएको छ ।

    डा. तुम्वाहाङले भौतिक पूर्वाधार विकासको योजनालाई प्राथमिकतामा राखेको छ । प्रदेशका १४ वटै जिल्लाका ५६ निर्वाचन क्षेत्रमा मुख्य मन्त्री ग्रामीण सडक योजना संचालन हुने, रानी किमाथान्का सडक कोशी राजमार्गको स्तरोन्नति साथै विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि संघीय सरकारसंग पहल गरिने योजना प्रस्तुत गर्नुभयो ।

    नीति तथा कार्यक्रममा प्रदेश १ का प्रत्येक जिल्लामा कम्तिमा एउटा प्राविधिक शिक्षालय खोल्ने, स्कुल जाने उमेरका वालवालकिहरुलाई अनिवार्य स्कुल पठाउने योजना ल्याएको छ । प्रदेशको राजधानी र प्रदेशको नाम तोक्न नसकेर आलोचना खेप्दै आएको प्रदेश एक सरकारको यो योजनालाई प्रदेश १ का कतिपय सांसदहरुले भने आधारहीन भनेर टिप्पणी गरेका छन् ।

    नीति तथा कार्यक्रमको पूर्णपाठ

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology