करणीको आरोपमा एक किशोर पक्राउ


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६


  • दमक,२० जेठ । झापाको भद्रपुरमा एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।भद्रपुर १० चैतु मन्दिर स्थित सुकुम्वासी टोल बस्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका १७ वर्षीय किशोर पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
    प्रहरीका अनुसार किशोरीको घरमा कोही नभएको मौका छोपी ती किशोरले हिँजो राती ९ बजे उनकै घरमै गएर बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको हो ।
    सोही उजुरीको क्रममा प्रहरीले ती किशोरलाई आज बिहान पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका किशोरलाई स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ । यता बलात्कृत भएकी किशोरीको स्वास्थ्य परीक्षक मेची अञ्चल अस्पताल भद्रपुरमा नभएपछि उनलाई धरान पठाइएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology