बाल क्लबका पदाधिकारीलाई उद्घोषण तालिम

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • कमल, १९ जेठ । झापाको कमल गाउँपालिकामा रहेका बाल क्लबका पदाधिकारीहरुको नेतृत्व विकासका लागी दुई दिने उद्घोषण तालिम सञ्चालन गरिएको छ । वडा नम्बर ५ भित्र रहेका ९ वटा बाल क्लबका पदाधिकारीहरुको नेतृत्व विकासका लागी आधारभूत उद्घोषण तालिम सुरु गरिएको हो ।


    तालिमको आज एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरिन् । बाल कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष रोजिना आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष डम्वर बहादुर निरौला, मंगलमय माविका प्रधानाध्यापक मोहन बगाले, ज्ञानज्योति बाल क्लबका संरक्षक विष्णु पौडेल, सृजनशील बाल क्लबका भरोसा आचार्यले तालिमले बालबालिकालाई आत्मविश्वास बढाउने र नेतृत्वको क्षमता बिकास गर्ने धारणा राखेका थिए ।
    भोलिसम्म सञ्चालन हुने तालिममा सहभागीहरुलाई सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक गिरिराज भट्टराई सहजमर्ता रहेका तालिमका सयोजक मदन अधिकारीले जानकारी दिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology