गेष्टहाउसमा खतिवडा मृत भेटिए


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६


  • दमक,१८ जेठ । झापाको दमक चौंकस्थित होटल विन्दवासिनी एण्ड गेष्ट हाउसमा एक जना युवा मृत भेटिएका छन् ।मोरङको विराटनगर घर भएका अन्दाजी २५ बर्षिय देखिने दिपु खतिवडा डोरीको पासो लगाई गेष्टहाउसमा मृत अवस्थामा भेटिएका हुन् ।

    राती खाना खाएर कोठामा सुतेका खतिवडालाई शनिवार विहान खाना खान उठाउन खोज्दा चुकुल थुनेर मृत अवस्थामा भेटिएका होटल व्यवसायी संघका अध्यक्ष राजन दंगालले बताए ।
    औषधी कम्पन्नीका प्रतिनिधि एमआर समेत रहेका खतिवडा शुक्रवार को.३६ प.५२७८ को मोटरसाईकलमा एक्लै गेष्टहाउसमा आएका बसेका थिए । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जनाए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology