गणतन्त्र दिवसमा जिल्लाभरि दीपप्रज्वलन


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६


  • दमक,१५ जेठ । १२ औ गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसले झापाको दमकसहित देशैभरि दीपप्रज्वनल गरेको छ । गणतन्त्र दिवसलाई उत्सवका मनाउन कांग्रेसले आज साँझ दमकको गणतन्त्र चौंकसहित जिल्लाका शहर,वजारहरुमा दीपप्रज्वलन गरेको हो ।

    दमकको गणतन्त्र चौंकमा नगर समितिसहित क्षेत्रीय समितिले गणतन्त्र दीवसलाई उत्सवका साथ मनाउन दीपप्रज्वलन गरिएको नगर सचिव प्रकाश प्रसाईले जानकारी दिए ।

    यता कमल गाँउपालिकाको केर्खा वजार, गौरीगञ्जमा पनि कांग्रेसले दीपप्रज्वलन गरेको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताएका छन् । कांग्रेस कमल ले आयोजना गरेको दीपप्रज्वलनमा कांग्रेसका नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेखीय उपस्थिति रहेको थियो । उता कांग्रेस गौरीगञ्जले पनि गौरीगञ्ज चौंकमा साँझ गणतन्त्र दीवसको खुसीयालीमा दीप्रप्रज्वलन गरिएको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology