गणतन्त्र कार्यान्वयन गर्न कांग्रेसको जोड

हाम्रो दमक

दमक,१५ जेठ। १२ औ गणतन्त्र दिवसको अवसरमा आज बिहान दमकमा नेपाली कांग्रेस र लोकतान्त्रिक व्यवसायी संघले संयुक्त कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको छ । पार्टी कार्यालयमा आयोजना गरेको उक्त कार्यक्रममा वक्ताहरुले गणतन्त्र दिवस महत्वमाथि चर्चा गरिएको थियो ।

पार्टी नगर उपसभापति राजकुमार गौतमले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा लोकतान्त्रिक व्यवसायी संघका अध्यक्ष बबरजंग थापा, महिला संघकी नगर सभापति मन्दरा पौडेल,पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,कांग्रेसका महाधिबेशन प्रतिनिधि घनेन्द्रराज योडया,पूर्व महाधिबेशन प्रतिनिधि राजन ढुंगाना, महासमिति सदस्यहरु दिलबहादुर वुढाथोकी,शुरेस सुब्बा,डाक्टर खगेन्द्रपाण्डव अधिकारी लगायतले लोकतान्त्रिक गणतन्त्रलाई सार्थकता बनाउन अझै आन्दोलन गर्न आवश्यक भएको औल्याएका थिए ।

उनीहरुले गणतन्त्र आएपनि पद्धति नफेरिएकाले साच्चै गणतन्त्र तल्लो जनतासम्म कार्यान्वयन गर्न लोकतान्त्रिक शक्तिहरुमा जिम्मेवारी आएको उल्लेख गरेका थिए ।
पार्टीका नगर सभापति रोशन विष्टको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन पार्टी नगर सचिव प्रकाश प्रसाईले सञ्चालन गरेका थिए । कार्यक्रममा पार्टी कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

बुध, जेष्ठ १५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

इलामकी सुजाता तामाङको हत्या आरोपित पक्राउ

पाँचथर ,५ असार । दुइ दिन अघि पाँचथरमा हत्या गरिएकी सुजाता तामाङको हत्यामा संलग्न आरोपि पक्राउ परेका छन्। मंगलबार पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता हत्या भएको थियो। जिल्ला प्रहरी...

७ जना कृषकलाई नगदसहित सम्मान

बुधबारे ,५ असार । झापाको बुद्धशान्ति वडा नम्बर ४ ले बिहिबार ७ जना उत्कृष्ट कृषकलाई जनही १० हजारका दरले प्रोत्साहन रकम सहित सम्मान गरेको छ ।वडाको बजेटबाट ७ जना उत्कृष्ठ कृषकलाई सम्मान गरिएको वडाध्यक्ष...

पुनर्निर्माण र पुनर्स्थापनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता

काठमाडौं, असार ५ | दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता...

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई...

पूर्वमा भोलिदेखि ‘रेस ’फिल्म प्रर्दशनमा

दमक,५ असार । भोलि असार ६ शुक्रवार गतेदेखि पूर्वका सिनेमाहलहरुमा नेपाली चलचित्र ‘रेस’ प्रर्दशनमा आउने भएको छ । गत जेठ २४ गते राजधानीका हलहरुमा प्रर्दशनमा आएको सो चलचित्र राजधानी वाहिर भने भोलिदेखि प्रर्दशनमा आउन...

दमकमा मोटरसाईकल चोरीको घटना बढ्यो

दमक,५ असार । केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक ,वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो ।साता दिन यता दमकमा विभिन्न किसिमका ४ वटा मोटरसाईकल चोरी भएको प्रहरीमा उजुरी...

पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने

पाडाजुंगी,४ असार । कमल गाँउपलिका ५ स्थित पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने भएको छ । पूराना आइलैण्डलाई थप व्यवस्थित गर्न धमाधम निर्माण कार्यभईरहेको वडाध्यक्ष डम्बर वहादुर निरौलाले बताए । वडा कार्यालयसहित स्थानीय उपभोक्ताहरुको साझेदारीमा आइलैण्ड वनाउने...

शिखा साकोसले दियो शैक्षिक सामाग्री

दमक,५ असार ।दमक –६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले ८ औं स्थापना दिवसका अवसरमा दमक १० स्थित सगरमाथा आधारभुत विद्यालयमा अध्ययनरत ९२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार संस्थाले किताब बोक्ने...

चन्द्रदर्शन शाकोसको थप भवन धमाधम वनिन्दै

पाडाजुंगी ,४ असार । कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको थप भवन धमाधम निर्माण भईरहेको छ । तीन वर्ष अघि निर्माण भएको एकतले भवन साँघुरो हुदैगएपछि कार्यालय व्यवस्थापनका...

ट्राफिक प्रहरी दमकलाई नयाँ गाडी

दमक,४ असार । दमकको ट्राफिक प्रहरीसहित प्रहरी कार्यालय गौरादहमा नयाँ गाडी आएको छ । प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाले दमकको ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गौरादहलाई एक। एक वटा गाडी उपलब्ध गराएका...