ओलीको गीत ए माया… भाइरल, ४८ घण्टा नबित्तै युटुब #TRENDING मा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १४, २०७६



  • इजरायल | नव गीतकार दिपक प्रसाद ओलीको रचनामा बजारमा भर्खरै बजारमा आएको गीत ए माया…. युटुब #TRENDING मा पर्न सफल भएको छ ।

    मे २६ मा युटुब मार्फत रिलिज गरिएको गीतले यो समाचार तयार गर्दा सम्म झन्डै ५ लाखको हाराहारीमा भियुर्स पाएको छ ।

    बैदेशिक राेजगारिका लागी १२ बर्ष पहिले इजरायल प्रवेश गरेका झापाली दिपक प्रसाद ओलीको रचना र हिमाल सागरको स्वरमा गीत बजारमा आएको हो । गीतको म्युजिक भिडियाेमा चर्चित कलाकार बर्षा राउत, पुर्ण बिक्रम शाह (पल) काे अभिनय रहेको छ भने अर्जुन पाेख्रेलको सँगित, बिनाेद थापाले छायांकन गरेका छन् भने निकेश खड्काले निर्देशन गरेका छन् ।

    हेर्नुहोस उक्त गीतको यो भिडियो

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology