फोरम र नयाँ शक्ति एकताको खुशीमा इजरायलमा कार्यक्रम


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, जेष्ठ १३, २०७६


  • इजरायल | सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका प्रवास भातृसंगठन बिच भेटघाट हुदै ।

    सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बिच पार्टी एकता भएको खुसियालीमा दुई प्रवास भातृसंगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायल र अन्तराष्ट्रिय नेपाली समाज इजरायलको “भेटघाट तथा शुभकामना आर्दनप्रदान कार्यक्रम” हुने भएको हो ।

    यहि मिति १४ जुन २०१९ शुक्रबार इजरायलको तेलअविभ स्थित सेन्ट्रल बस स्टेशनको सानो पार्कमा आयोजना गर्न लागिएको भेटघाट कार्यक्रममा सम्पूर्ण आस्थावान समर्थकहरुलाई उपस्थितका लागी नेफेसो इजरायलकी प्रवक्ता समिर श्याङ्बा ह्योल्मोले जानकारी दिएकी छिन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology