मिस्टर एण्ड मिस पुर्वको पहिलो अडिसन सम्पन्न

हाम्रो दमक

झापा | अनुसन्धान मिडिया प्रा लि ले आयोजना गर्न लागेको मिस्टर एण्ड मिस पुर्वको पहिलो चरणको अडिसन शनिबार इटहरीको होटल रोजम्यारीमा सम्पन्न भएको छ। उल्लेखिय मात्रामा सहभागिता जनाएका प्रतियोगीहरु मध्ये ९ जना सो अडिसन बाट छनौट भएका छन्।

झापा, इलाम, मोरङ, सुनसरी लगायत पुर्वका विभिन्न स्थानबाट सहभागिता जनाउन चाहाने युवायुवती हरुको श्रमता भएर पनि सधैं पछि परेको र आफुलाई बाहिर ल्याउन नसक्ने युवा वर्गलाई लक्षित गर्दै उनिहरुको श्रमता लाई अभिबृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उदेश्यले यस्ता प्रतियोगिताको आयोजना गर्न लागिएको संयोजक अनुस किराती ले दिनुभयो।

प्रतियोगिताको लागि छनौट हुनेहरु लाई २३ दिन लामो तालिम प्रशिक्षण प्रदान गरिनेछ। जसमा प्रतिश्पर्धाहरुलाई सञ्चार दक्षता, पब्लिक स्पिकिङ , जुम्वा, योगा, फिटनेस, सुइमिङ क्लास, मोटिभेसन क्लास, तथा ब्यतित्ब विकास सम्बन्धी बिबिध बिषयमा प्रशिक्षण गराइने छ भने दोस्रो अडिसन यहिँ जेठ १८ गते रेड मग क्याफे बिर्तामोडमा हुने आयोजकले जनाएको छ।

आइत, जेष्ठ १२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

बुधबारेकी निशुले ल्याईन नयाँ गीत

बुधबारे । झापा बुद्धशान्ति–३ निवासी गायिका निशु ढकालले बजारमा नयाँ गीत लिएर आएकी छिन् । ‘वर्ष दिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक गरेकी छिन् । परदेशमा रहेको श्रीमानलाई घर फर्किन आग्रह गर्दै श्रीमतीले...

बलिउडकी चर्चित गायिका नेहा कक्कर भोलि पहिलो पटक सांगीतिक प्रस्तुतिका लागी नेपाल आउदै

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्करले जेठ २५ गते पहिलो पटक काठमाडौंमा आफ्नो प्रस्तुति दिँदै छिन् । सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक उनी काठमाडौं आउँदै छिन् । जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा...

गायक वीरेन्द्र श्रेष्ठको पिरिमको बाढीमा दिलिप र केकीको गज्जब रोमान्स

बिर्तामोड । वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा सजिएको गीत पिरिमको बाढीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ईन्जिनियरको क्षेत्रमा करिब २ दशकदेखि आफ्नो विशेष पहिचान बनाईसकेका वरिष्ठ ईन्जिनियर श्रेष्ठले आफ्नो गायन यात्राकै सबैभन्दा...

क्रिष्टिनालाई मिस एसईईको उपाधि

विर्तामोड,२० जेठ । इकोम मिस एसईई प्रदेश १ २०१९ को उपाधि झापा,मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् । देश बिकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो भन्ने प्रश्नमा आफ्नो सर्टिक भनाई राख्दै...

ढिलो आयो कडा आयो ! ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो...

ओलीको गीत ए माया… भाइरल, ४८ घण्टा नबित्तै युटुब #TRENDING मा

इजरायल | नव गीतकार दिपक प्रसाद ओलीको रचनामा बजारमा भर्खरै बजारमा आएको गीत ए माया…. युटुब #TRENDING मा पर्न सफल भएको छ । मे २६ मा युटुब मार्फत रिलिज गरिएको गीतले यो समाचार तयार गर्दा सम्म झन्डै...

पाँचजना इकोम मिस एसर्ईईको सेमिफाइनलिष्टमा

विर्तामोड,१४ जेठ । इकोम मिस एसर्ईई प्रदेश १ को पाँचजना सेमिफाइनलिष्ट छनोट भएका छन् । ड्म्सि वल्र्ड इन्टरटेण्मेटको आयोजनामा भएको प्रतियोगितामा बिभिन्न सब कन्टेष्ट जित्दै उनीहरु सेमिफाइनलका लागि छनौट भएका हुन् । प्रतियोगिनम्बर १ अनुमा...

ओली गीत सङ्गीतमा लाग्दै ! उनको पहिलो रचनामा बन्यो यस्तो गीत- भिडियो सहित

इजरायल | बैदेशिक राेजगारिका लागी १२ बर्ष पहिले इजरायल प्रवेश गरेका झापाली दिपक प्रसाद ओलीको रचना र हिमाल सागरको स्वरमा रहेको ए माया बाेलकाे बजारमा आएको छ । युटुव मार्फत सार्वजनिक गरिएकाे उक्त गीतको म्युजिक...

सिंखडाको ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत बजारमा

दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् । यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले...

दमकमा चलचित्र ‘अन्धकार’ को शुभमुहुर्त

दमक,५ जेठ । झापाको दमकबाट नेपाली कथानक चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । राज फिल्मस प्रालिको प्रस्तुति रहेको उक्त चलचित्रको शनिवार स्थानीय पशुपति मन्दिरमा एक कार्यक्रम गरि औपचारिक रुपमा शुभमुर्हत गरिएको छ । चलचित्रका...