ओली गीत सङ्गीतमा लाग्दै ! उनको पहिलो रचनामा बन्यो यस्तो गीत- भिडियो सहित

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६



  • इजरायल | बैदेशिक राेजगारिका लागी १२ बर्ष पहिले इजरायल प्रवेश गरेका झापाली दिपक प्रसाद ओलीको रचना र हिमाल सागरको स्वरमा रहेको ए माया बाेलकाे बजारमा आएको छ ।

    युटुव मार्फत सार्वजनिक गरिएकाे उक्त गीतको म्युजिक भिडियाेमा चर्चित कलाकार बर्षा राउत, पुर्ण बिक्रम शाह (पल) काे अभिनय रहेको छ ।

    अर्जुन पाेख्रेलको सँगित गरेकाे गीतलाई बिनाेद थापाले छायांकन गरेका छन् भने बिकास धमलाकाे सम्पादन रहेकाे गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

    काे हुन ओली ?

    बैदेशिक राेजगारिका लागी इजरायललाई कर्मभूमि बनाउदै २००७ प्रबेश गरेका झापाका दिपक प्रशाद ओली नेपालमा रहदाँ केही टेलीफिल्म र फ्लिमहरूमा अभिनय गरेका उनि इजरायल प्रबेश सँगै इजरायलमा कार्यरत नेपालीहरूकाे सहयाेग र साथका लागी नेपाली कामदार सहयाेगी मञ्चकाे स्थापना गरि सहयाेग र मनाेरञ्जनका कार्यक्रम गर्दै अगाडी बढेका ओलीले गैर आवासीय नेपाली संघ इजरायलमा अध्यक्ष लगायत सल्लाकार, सरक्षंककाे भुमीकामा सफलता पुर्वक काम गरिसकेका छन् भने केहि बर्ष अघी विश्वब्यापी स्थापना भएको अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष रहेका ओलीको यो पहिलो पहिलाे रचना हाे ।

    हेर्नुहोस उक्त गीतको यो भिडियो

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology