दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६


  • झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ ।

    वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो ।

    नगरका १० वटै वडाका जनप्रतिनिधी, वातावरण तथा सरसफाईको क्षेत्रमा कार्यरत संघ सस्थाबाट सुझाव संकलन गरिएको वातावरण तथा बिपत् व्यवस्थपन समितीका संयोजक टेक बहादुर थापाले जानकारी दिनु भयो ।

    संकलित सुझावको जवाफ दिदै नगरपालिकाका प्रमुख रोमनथ ओलीले सरसफाई तथा वातावतवरण स्वच्छ राख्न अभियान भन्दा पनि सस्कारको बिकास गराउन आवश्यक रहेको बताउनु भयो ।

    नगरको वातावरण स्वच्छ राख्न घरबाटै उत्पादीत फोहोर घरमै व्यवस्थपन गर्न, सार्वजनीक स्थानमा सौचालयको व्यवस्था गर्न र हरेक चोक र पेटीमा अनिवार्य बिरुवा रोप्न सहभागीले सुझाव दिएका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology