लघु यौन कथा: एकाकार हुन नसकेको त्यो रात

दिपक अभिमन्यू

सुनेको थिएँ–‘कुनै पनि षोडसी जवानीले मदमस्त यूवती एक पुरुष सामु परेपछि पुरुष चाहे ८० बर्ष कै भए पनि जुर्मुराएर उठ्छ र जीवनको सोह्र सत्र उमेरको स्वाद लिन कत्ति पनि कञ्जुस्याईं गर्दैन।’ समाजमा बेला बखत सुनीने यस्ता कथनमा सत्यता त हुन्छन् नै कतै कतै ति कथनभित्र बैज्ञानिक कारणहरु पनि लुकेका लाग्छन्।

लेखक दिपक अभिमन्यू

उनको र मेरो खास गहिरो चिनजान हुन त त्यति लामो समयको होईन । तैपनि हाम्रो त्यहि चिनाजानीले हामीबिच एउटा छुट्टै नाता बनाई सकेको थियो । उनी म बिना बाँच्न सक्दिन थिइन भने म उनी बिना ।उनलाई कुनै कष्ट हुदा मलाई पीडा हुन्थ्यो भने मलाई कुनै गाह्रो साह्रो हुदा उनलाई असहज महसुस भईहाल्थ्यो ।यसरी हामी कहिल्यै नटुट्ने कसैले टुटाउन नसक्ने गरि मन मनदेखि मुटुमुटुदेखि बाँधिधै कस्सिदै दिन दुईगुना रात चौगुनाका हिसाबले बढ्दो थियो।

एकदिन हामी एक अर्काका सबै दुख सुख बाँड्ने निधो गरेर बस्यौं।साँझ संगै खाना खायौं।खाना खाए पश्चात हामी एउटै बेडमा थियौं।म उनीसंग जतिजति आकर्षण बढ्दै थियो।उनले आफ्नो शुरुवाती देखि आजको मितिसम्म आईपुग्दासम्मको महिलाका लागि पुरुष जति अनावश्यक एवं घृणालाग्दो पात्रका रुपमा प्रस्तुत गरिन र सारांशमा भनीन र अहिलेसम्म म यहि सोच्थें बाँच्न पुरुष आवश्यक छैन तर जबदेखि हजुर भेटें पुरुषप्रतिको धारणामा परिवर्तन आएको छ। म उनको कुरा एकोहोरो सुनी रहे र जिस्काउँदै गएँ अहिलेसम्म चुमेको त भित्तामा चुमेझै पो भएछ हैट अब चुम्दिन।नाई छ्या त्यसो होईन के हजुर ।

अघिपछि हामीबिच यति कुराकानी हुदा रात छिप्पिदै जान्थ्यो मात बढ्दै जान्थ्यो अनि मनतन सब एकाकार हुन्थे।तर उनीसंगै उनकै काखमा हुदा‘नी पटक्कै तनमन एकाकार हुन सकेन।तर आज उनका साथ एकाकार हुन मनैदेखि चाहेन खै किन। रात छिप्पिदै थियो।उ भित्ता तर्फ फर्किरएर सुत्यो।उनी कतिखेर निदाईन उसलाई थाहै भएन।

चिया लिने होईन हजुर भन्दा बिउँझे।हिजोको कुराले दिमाग सायद ह्याङ्ग थियो अझै।उठें फ्रेस भएँ र चिया खाँदै उनलाई भने यदि तिमी सहि जीवन बाँच्न र सहि जीवन जिउन चाहान्छौ भने यू नीड टु चेञ्ज।चिया पछि मनमा केके कुरा खेलाउँदै अफिस पुगे थाहै भएन।

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

साहित्य चौतारी झापाले बार्षिकउत्सव र भानु जयन्ती मनाउँदै

बीर्तामोड । साहित्य चौतारी झापाले असार ३१ गते २० औँ वार्षिक उत्सव तथा २०६ औँ भानु जयन्ती कला बर्षको रुपमा मनाउने भएको छ। वि.सं. २०५६ साल असार ३१ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्नु...

झापामा ३ दिनसम्म भानु जयन्ती मनाइने

झापा,२५ जेठ । २०५ औँ आदिकवि भानु जयन्ती झापामा ३ दिनसम्म धुमधामका साथ मनाउने तयारी भएको छ । झापाको मेचीनगरमा भानु साहित्यिक प्रतिष्ठानले आगामी असार २७, २८ र २९ गते विविध कार्यक्रमका साथ भानु...

डाक्टर भट्टराईको पुस्तक लोकार्पण

दमक ,१८ जेठ । साहित्यकार डाक्टर अञ्जना वस्ती भट्टराईको पुस्तक ‘जीवनका घुम्ती र देउरालीहरुको’ आज यहाँ लोकार्पण गरिएको छ । साहित्य एकेडेमी पुरस्कारले सम्मानित भारत दार्जिलिङका स्रष्टाद्वय डाक्टर वीणा हङ्गखिम र मणिका मुखियाले संयुक्त रुपमा...

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

मेरो नजरमा राष्ट्रिय विभूति महानन्द– भारती न्यौपाने

“चाहिँदैन स्वर्ग किं वा वैकुण्ठको बास नेपालको सेवा गरौँ रहुन्जेल सास” – महानन्द सापकोटा नेपालको पूर्वी जिल्ला इलामको इरौंटार गाविसअन्तर्गत पर्ने देवन छापको सापकोटा परिवारमा जन्मिएका महानन्द सापकोटा (विसं १९५३–२०३५) पूर्वका मात्र नभएर राष्ट्रकै विभूति हुन्...

भाषाशास्त्री सापकोटाको १२३ औं जन्मजयन्ति मनाँइदै

शान्तिनगर । भाषाशास्त्री महानन्द सापकोटाको १२३ औं जन्मजयन्ति बैशाख ३० गते सोमवार विभिन्न कार्यक्रम गरि मनाउँदै छ । इलामको रोङ गाउँपालिका-५ (साबिक इरौंटार-८) देवनछापमा निर्मित महानन्द सापकोटाको सालिक परिषरमा उनको जन्मजयन्ति मनाउन लागिएको हो...

प्रमोद खरेलको ‘झुमा झुमा’ ट्रेण्डिङ् १ मा , ३ दिनमै १३ लाख बढि भ्यूज (भिडियो)

बिर्तामोड । गायक प्रमोद खरेलको ‘झुमा झुमा’ म्युजिक भिडियो सार्बजनिक भएको ३ दिनमै १३ लाख बढि भ्यूजसहित नम्बर १ ट्रेण्डिङ्मा पुगेको छ।  आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत...

हल्दीबारीमा उद्घोषण तालीम सम्पन्न

बिर्तामोड । महिलाहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले झापाको हल्दीबारीमा सञ्चालीत सात दिने आधारभुत उद्घोषण तालीम शनिवार सम्पन्न भएको छ । हल्दीबारी गाउपालीका वडा नम्बर २ स्थित सरस्वती आधारभुत बिद्यालयमा गत चैत्र २४ गते...

गायिका टिका प्रसाँईको “सुम्पेको छु जीवन” सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । चर्चित गायिका टिका प्रसाँईकोे नव बर्षको कोशेली “सुम्पेको छु जीवन” सार्बजनिक भएको छ । आर बी थापाको शब्द अनि संगीत रहेको गितको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो । उक्त...

हल्दीबारी दुईमा सात दिने आधारभुत उद्घोषण तालीम शुरु

बिर्तामोड । सात दिने आधारभुत उद्घोषण तालीम झापाको हल्दीबारी गाउपालीका वडा नम्बर २ मा शनिबारबाट शुरु भएको छ । स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आयोजीत तालीमको एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष रबिन्द्र लिंगदेनले व्यानर बाचन...