सिंखडाको ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत बजारमा

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ५, २०७६



  • दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् ।

    यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत ल्याएका हुन् ।

    गीतमा प्रदीप प्रखर पोखरेलको शब्द द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीले संगीत भरेका छन् । बसन्त बाम्वुले राईको निर्देशन रहेको म्युजिक भिडियोलाई दिनेश राईले खिचेका छन् ।

    गीतमा बसन्त र तपस्याको मुख्य अभिनय गरेको छ् । एक प्रेमिल जोडीको कथामा तयार पारिएको म्युजिक भिडियोको पूर्वका बिभिन्न मनोरम स्थानहरुमा छायाकंन गरिएको गायक सिंखडाले जानकारी दिए ।

    यो गीतलाई दर्शकहरुले मनपराउनेमा आफु निकै आशाबादी रहेको गायक सिंखडाले अपेक्षा गरेका छन ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology