नवदुर्गा युवा क्लबको सहुलियत काड

हाम्रो दमक

बिर्तामोड | झापाको बिर्तामोड स्थित नवदुर्गा युवा क्लबले आफ्ना सदस्यहरुलाइ उपचार सहुलियत काड बितरण गरेको छ।

मनमोहन सामुदायिक अस्पताल बिर्तामोडको सहकार्यमा सो काड बितरण गरेको हो। सहुलियत कार्ड प्राप्त गरेका सदस्यले १० देखि २० प्रतिशत सम्म सहुलियत पाउने अस्पतालका कोसाध्यक्ष एबम कार्यक्रमका प्रमुख अथिती ज्ञानुराम प्रसाईंले जानकारी दिए । क्लबका सदस्यको परिवारको एक जनाले लिएको कार्डले परिवारका सबै सदस्यले उपचार गर्न पाउने छन् ।

क्लबका पुर्व अध्यक्ष बद्री बरालको अध्यक्षता रहेको कार्यक्रममा अस्पतालका कोसाध्यक्ष प्रमुख आतिथ्यता रहेको थियो। जयराज ढकालले स्वागत गरेको कार्यक्रममा सन्चार कर्मी सरोज पौडेलले कार्यक्रम माथी प्रकाश पारेका थिए।

७४ बर्सिय बछ्ला देबि भेट्वाल लाई पहिलो कार्ड बितरण गर्दै प्रसाईंले पैसा अभावका कारण कसैले मृत्युको सामना नगरुन भन्ने उदेश्यले यस्तो कार्यक्रम गरिएको बताए।कार्यक्रमको संचालन क्लबका अध्यक्ष प्रदिप सग्रौलाले गरेका थिए।

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

दमकमा पनि डेंगु देखियो, सचेत रहन चिकित्सकको आग्रह

दमक । तीन वर्षअघि महामारीको रूपमा डेंगु फैलिएको झापाको दमकमा यस वर्षसमेत यो रोग देखिएको छ। सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको हो। संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा...

झापामा छ जना डेंगु सङ्क्रमित बिरामी

झापा ,२९ जेठ । झापामा डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा छ जना डेंगु सङ्क्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ । बिर्तामोडस्थित पूर्ण टुङ्ग विर्ता...

सुरुङ्गा खानेपानीमा पद हस्तान्तरण

सुरुङ्गा,२८ जेठ । सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथसहित पद हस्तान्तरण गरिएको छ । संस्थाको स्थापनाकालदेखि हालसम्मका अध्यक्ष प्रेमप्रसाद दाहालले संस्थाको चाबी तथा कागजात नवनिर्वाचित समितिलाई...

रु १ लाख ५० हजारको रमेश कुमार स्मृति अक्षय कोषको स्थापना

बिर्तामोड । झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयमा १ लाख ५० हजार रुपैयाको रमेश कुमार स्मृति अक्षय कोषको स्थापना गरीएको छ । स्थानिय समाजसेवी एवं विद्यालयकी शिक्षिका कमला कार्किका दिवंगत पती रमेश कुमार कार्कीको...

मृगौला पिडीत मनिषाको उपचारका लागि रकम संकलन सुरु

शान्तिनगर । दुवै मृगौला फेल भएर मृत्युसँग जुधिरहेकी झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनलाई विभिन्न सहयोगी व्यक्ति तथा संस्थाबाट रकम प्रदान हुन थालेको...

दमकमा सिरस एजुकेशन सञ्चालनमा

दमक ,२६ जेठ । अष्ट्रेलियासहित जापान अध्ययनका लागि आयल्ससंगै भाषा कक्षा पठनपाठन गराउन उद्देश्यले झापाको दमकमा सिरस एजुकेशन सञ्चालनमा आएको छ । दमक ८ स्थित जनता वैक रहेको भवनको माथिल्लो तलामा सिरस एजुकेशनको शाखा...

डेंगुको संक्रमण नियन्त्रणमा प्रदेश सांसदहरुको चासो

धरान,२४ जेठ । सुनसरीको धरानमा देखिएको डेंगुको संक्रमण मोरङमा पनि देखिन थालेको भन्दै प्रदेश सांसदहरुले चासो प्रकट गरेका छन् । धरान उपमहानगरपालिका– १५ मा गत बैसाख ३१ गते देखिएको डेंगु सुनसरीका इटहरी, रामधुनीसंगै मोरङमा...

स्कुलमा भाईस क्याप्टेन र हाउस क्याप्टेन छान्न निर्वाचन

दमक,२३ जेठ । दमक ७ स्थित इष्र्टन स्टार अंग्रेजी बोर्डिङ्ग स्कुलले आज विद्यार्थीहरुका लागि स्कुल भाईस क्याप्टेनसहित विभिन्न आठ पदको नेतृत्व छान्न निर्वाचन सम्पन्न गरेको छ ।  स्कुलमा आज भएको निर्वाचनमा स्कुल भाइस क्याप्टेनमा...

दुधेमा स्वास्थ्य जीवन अभिमूखीकरण

दुधे,२२ जेठ। प्रदेश नं १ ,सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रम अन्तर्गत शिवसताक्षीमा स्वास्थ्य जीवन अभिमूखीकरण आयोजना गरिएको छ । दूधेमा बुधबार सम्पन्न अभिमुखीकरणमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले हामीले स्वास्थ्य रहन...