निर्वाचन आयोगमा सुधारको खाँचो छ

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६



  • प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र मितब्ययी बनाउन आयोगले काम गरिरहेको बताउनुभएको छ ।

    निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि प्रदेश एकको राजधानी विराटनगरमा शनिवारबाट शुरु भएको ४ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहांले यस्तो बताउनुभएको हो ।

    निर्वाचनलाई निष्पक्ष, मितब्ययी र जनताको विश्वासिलो बनाउन सुधार आवश्यक रहेकाले आयोगले काम गरिरहेको उहाँले बताउनुभयो । आगामी ५ बर्षमा विभिन्न ५ वटा मुख्य बिषयबस्तुलाई केन्द्रीत गरेर आयोगले सुधारका काम गर्न लागेको उहाले जानकारी दिनुभयो ।

    ७ गतेसम्म चल्ने प्रशिक्षणका सहभागिलाई निर्वाचन प्रचारप्रसार खर्च, निर्वाचन विवाद निरुपण, राजनितिक दल दर्ता तथा आय ब्यय विवरण, निर्वाचन जोखिम ब्यवस्थापन तथा मतदाता दर्ता सफ््टवेयर सञ्चालन सम्बन्धि तालिम दिइने छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology