कमलमा मेरो वर्ष अभियान शुभारम्भ

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६



  • केर्खा,३१ बैशाख । झापाको कमल गाउँपालिकामा मेरो वर्ष अभियान २०७६ को शुभारम्भ गरिएको छ । गाउँबासीलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन आग्रह गर्दै अभियान सञ्चालन गरिएको हो ।


    गाउँबासीलाई तनाव रहित जिवन यापन गर्न, घर आँगन र समुदाय सफा राख्न, ट्राफिक नियम पालना गर्न, रक्सी, चुरोट तथा सुर्ति जन्य पदार्थको सेवन नगर्न, नियमित व्यायम गर्न अभिप्रेरित गर्ने गरी बर्ष भरी बिभिन्न कार्यक्रम गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज ढकालले जानकारी दिए।
    पछिलो समयमा नेपालमा सर्ने रोग भन्दा नसर्ने रोगबाट मानिसको मृत्यु बढी हुने गरेकाले नियमित स्वस्थ्य परिक्षण, खानपान र व्यायाम लगायतमा ध्यान दिन जरुरी रहेको भन्दै नागरिकलाई सचेतना जगाउने उद्देश्यले त्यस्तो स्वास्थ्य सचेतना कार्यक्रम सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटीले बताए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology