पितृको सम्झनामा विद्यार्थीलाई पोशाक

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६



  • पाडाजुंगी,३१ बैशाख । कमल ५ निवासी रामप्रसाद पोख्रेलले आफना दिवंगत माता पार्वती पोख्रेलको स्मृतिमा स्थानीय मंगलमय माविका विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेका छन् ।


    कक्षा १ देखि ५ सम्ममा अध्ययनरत गरिव तथा जेहेन्दार २६ जना विद्यार्थीहरुलाई दाता पोख्रेलले हिजो सोमबार विद्यालयमा पुगेर पोशाक उपलव्ध गराएका हुन् । ती पोशाक दातासहित,विद्यालयका अध्यक्ष पूर्णानन्द शर्मा, प्रधानाध्यापक मोहन वगाले लगायतले हस्तान्तरण गरेका थिए ।
    दाता पोख्रेलले विगत पाँच वर्षदेखि विद्यालयको शैक्षिक सत्र शुरु हुना साथ नियमित रुपमा विद्यार्थीलाई पोशाक कपडा दिदै आएका विद्यालयका शिक्षक ओम खनालले जनाएका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology