कनकाई पुलमा भेटिएको प्रेसर कुकर बम डिस्पोज

  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६



  • बिर्तामोड । पुर्व पश्चिम आज मार्ग अन्तर्गत कनकाई नगरपालिका ४ माईखोलाको पुलमा भेटिएको प्रेसर कुकर बम निष्किृय पारीएको छ ।सुजित बुढाथोकीको नेतृत्वमा चारालीबाट गएको नेपाली सेनाकोे बम डिस्पोजल टोलीले निष्किृय पारेको हो ।बमका कारण ठप्प भएको पुर्व पश्चिम राजमार्गको सवारी आवत जावत खुलेको छ । विहान ५ बजे पुलमा बम रहेको सार्वसाधारणले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    ३ घण्टा सम्म सवारी साधन वारीपारी गर्न नसक्दा सर्वसाधारण लगायत बिरामी तथा परिक्षा दिन हिँडेका विद्यार्थीहरुलाई समस्या भएको थियो । घटना स्थलमा सुगौली सन्धि मार्फत नेपालले गुमाएको भुमि फिर्ता हुनु पर्ने,२०४६ साल देखि अहिले सम्म विदेशीलाई दिएको अंगिकृत नागरिकता खारेज गर्नु पर्ने लगायतका मागहरु लेखिएको गोर्खा नेपाल जनमुक्ति सेनाको पर्चा समेत भेटीएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology