स्कुलले क्याप्टेन तथा भाइस क्याप्टेन निर्वाचन प्रक्रियाबाट छनौट गरेपछि..

  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६



  • दमक । झापाको दमक ८मा रहेको झापा मोड्ल सेकेन्डरी स्कुलले क्याप्टेन तथा भाइस क्याप्टेन निर्बाचन प्रक्रिया बाट छनौट गरेको छ ।

    १ महिला १ पुरुष क्याप्टेन र १ महिला १ पुरुष भाइस क्याप्टेनको लागी १४ जनाको उमेद्धारी रहेको बिद्यालयले जनाएको छ । सो निर्बाचनबाट क्याप्टेन पुरुषमा मतदानमा कक्षा ४ देखि १० सम्मका ३ सय ९० बिद्यर्थी सहभगि भएका छन । कक्षा १०ले आयोजना गरेको सो मतदान प्रक्रियामा बिद्यार्थीहरुनै कोही प्रमुख निर्बाचन आयुक्त, निर्बाचन आयुक्त, नेपाल आर्मी, नेपाल पुलीस, ससस्त्र प्रहरी, पत्रकर ,स्वयमसेवकको भुमिकामा रहेका छन ।

    बिद्यार्थीहरु बिच नेतृत्व र व्यक्तित्व बिकासमा छनौट र निर्बाचनको प्रक्रिया के कस्तो हुन्छ भन्ने जानकारी हुने भएकोले बिद्याथीहरुलाई मतदान गराएको बिद्यालयका प्रेन्सिपल सागर श्रेष्ठले बताए ।

    बिहान ११:३० बजे देखि शुरु भएको निर्बाचनको ४ बजे पश्चात मतगणना गरिने र बिजेताको घोषणा शुक्रबार गरि सर्टिफिकेट बितरण गर्ने जनाइएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology